दु:ख कष्ट र हरेक समस्यामाथि कसरी विजयी बन्ने।Victory Over Every Problem by Pa. Shanti Gurung.
Автор: Mahima Church Jahare Surkhet
Загружено: 2026-02-09
Просмотров: 395
Описание:
जयमसी सबैजनालाई 🙏
२०८२-१०-२४ गतेको शनिबारको दिन साप्ताहिक सेवाको वचनको समयमा सबैलाई स्वागत गर्दछौ। यस सेवामा, हामी हाम्रा आदरणीय यसै महिमा मण्डलीका पा. शान्ति गुरुङ्ग ज्युबाट जीवित परमेश्वरको वचन सुन्न गइरहेका छौं र उहाँले हाम्रो बिचमा "दु:ख कष्ट र हरेक समस्यामाथि कसरी विजयी बन्ने" भन्ने शीर्षक अन्तर्गत हामीलाई परमेश्वरको आशिषपूर्ण वचन सुनाउनुभयो, जसबाट सुन्ने तपाईंहरू सबैले प्रशस्त मात्रामा परमेश्वरको जीवित वचनबाट आशिष पाउन सक्नुहुन्छ।
आमेन।
परमेश्वरले तपाईंहरू सबैलाई आशीर्वाद दिनुभएको होस।
महिमा चर्च परिवार जहरे सुर्खेत।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: