Behind the Scenes of “Hey Saila” | Abhaya Subba & the Steam Engines X Alisha Rai
Автор: Alisha Rai
Загружено: 2025-12-28
Просмотров: 1157
Описание:
This project was truly special to me. Playing “Saili” was an emotional journey I’ll always carry in my heart. She was beautiful in her innocence, fierce in her strength, and deeply devoted in her love.
Saili was a soul so full of love that she chose forgiveness over hatred. Even after losing the one she loved, she found the courage to forgive his killer. The moment she sees the bangle given by Saila becomes a turning point—where pain transforms into understanding, and anger into peace.
This story reminds us how powerful love really is, and how forgiveness is the true essence of healing.
Sharing some unseen moments from this journey with all of you 🤍
Hope you feel the love behind the scenes as much as we felt creating it.
Thank you to all team members of Chinoetales, my co-actors , special thanks to Abhaya didi and the band members❤️ and to the divine place Manang that held us safe and sound, blessed us with good weather and kind people of Manang .
————————————————————————————————
यो प्रोजेक्ट मेरो लागि साँच्चै विशेष थियो। साइलीको भूमिका निभाउनु एउटा भावनात्मक यात्राजस्तै थियो, जसलाई म सधैं मेरो हृदयमा बोकेर राख्नेछु। उनी आफ्नो निर्दोषतामा सुन्दर, आफ्नो शक्तिमा निडर, र आफ्नो प्रेममा गहिरो रूपमा समर्पित थिइन्।
साइली प्रेमले भरिएको आत्मा हो , जसले घृणाभन्दा क्षमालाई रोजिन्। आफूले माया गरेको व्यक्ति गुमाएपछि पनि, उनले उसको हत्यारालाई क्षमा गर्ने साहस पाइन्। साइला दवारा दिइएको चुरा देख्ने क्षण नै उनको जीवनको निर्णायक मोड बन्छ—जहाँ पीडा बुझाइमा बदलिन्छ, र रिस शान्तिमा रूपान्तरण हुन्छ।
यो कथाले हामीलाई प्रेम कति शक्तिशाली हुन्छ भन्ने सम्झाउँछ, र क्षमा नै healing को साँचो सार हो भन्ने कुरा देखाउँछ।
यस यात्राका केही नदेखिएका क्षणहरू हजुरहरू साझा गर्दैछु 🤍
हामीले सिर्जना गर्दा महसुस गरेको प्रेम जस्तै, हजुरहरूले पनि पर्दा पछाडिको त्यो भावना अनुभूति गर्नुहुनेछ भन्ने आशा छ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: