आजको बाइबल पाठ: दिन २१ - ३६५ दिन बाइबल पाठ योजना || Day 21 - 365 Days Bible Reading Plan
Автор: Joiakim Rai
Загружено: 2026-01-20
Просмотров: 115
Описание:
बाइबललाई ३६५ दिन अर्थात एक वर्षमा पढेर सकाउने यो योजनामा जोडिनु भएकोमा धन्यवाद छ।
पहिलो दिनबाट शुरू गर्न:
दिन १: • आजको बाइबल पाठ: दिन १ - ३६५ दिन बाइबल पाठ ...
यस दैनिक बाइबल पाठका चार खण्ड छन्:
खण्ड १: पूरानो करार (६५%)
खण्ड २: नयाँ करार (२०%)
खण्ड ३: भजनसंग्रह (१०%)
खण्ड ४: हितोपदेश (५%)
यी चार खण्ड सहित हरेक दिनको पाठले ३६५ दिन, अर्थात १ वर्षमा बाइबल पाठ पूरा हुनेछ, उत्तपत्ति देखि प्रकाश सम्मका ६६ वटै पुस्तक ।
हामीले प्रयोग गरेको बाइबल संस्करण:
TBS Nepali Bible
Text-Joint copyright© TBS-JMP 2021
TRINITARIAN BIBLE SOCIETY
Tyndale House, Dorset Road,
London, SW19 3NN
England
वचन पढाई र सुनाईबाट परमेश्वरको महिमा भएको होस् ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: