एक अनाथ केटीको भाग्य | टुहुरिको भाग्य | Anath LaDaki ki Bhaagya | Moral sory | kahani
Автор: Best creation
Загружено: 2025-11-16
Просмотров: 1970
Описание:
एक अनाथ केटी… जसले सानो उमेरमै बाबुआमालाई गुमाइ। गाउँलेको तिरस्कार, गरिबी र एक्लोपनसँग लड्दै पनि उसले कहिल्यै आफ्नो सद्भाव र हिम्मत गुमाइन। तर एक दिन उसको जीवनमा यस्तो मोड आउँछ — जसले उसको भाग्य मात्र होइन, सबैको नजर उसप्रति बदलिदिन्छ।
यो कथा तपाईँलाई अन्तिमसम्म बाँधेर राख्नेछ — आँसु, संघर्ष, रहस्य र अन्त्यमा जितको प्रेरणादायी यात्रा। ❤️
यदि तपाईंलाई भावनात्मक, मन छोने र जीवन बदल्ने कथा मन पर्छ भने… यो भिडियो तपाईँका लागि नै हो।
👉 पूरै कथा हेर्न नछुटाउनुहोला!
👉 Like, Share र Subscribe गर्न नबिर्सनुहोस्!
#Bestcreation #moralstories
#AganthKeti #NepaliStory #HeartTouchingStory #EmotionalKatha #NepaliKatha #SadStory #MotivationalStory #InspiringStory #StruggleStory #YouTubeStory #NepaliFolkStory #ViralNepaliKatha
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: