अल्छी बुहारी र बुढी सासू 😢 | अन्त्यमा आयो यस्तो मोड जसले सबैलाई चकित बनायो!| Nepali Katha
Автор: Best creation
Загружено: 2026-03-01
Просмотров: 301
Описание:
अल्छी बुहारी र बुढी सासू 😢 | अन्त्यमा आयो यस्तो मोड जसले सबैलाई चकित बनायो!
यो कथा एक घरको भित्र लुकेको पीडा र परिवर्तनको कहानी हो। बुढी सासू दिनरात मिहिनेत गर्छिन्, तर बुहारी भने अल्छी र बेवास्ता गर्ने स्वभावकी हुन्छे। घरभित्र बढ्दो तनाव, आँसु र तिक्तता बीच अन्त्यमा यस्तो घटना घट्छ जसले सबैको सोच बदलिदिन्छ।
के बुहारीले आफ्नो गल्ती महसुस गर्ली त? के सासू–बुहारीको सम्बन्ध फेरि मीठो बन्नेछ?
पूरा कथा हेरेर जान्नुहोस्, जसले तपाईंको मन छोइदिनेछ र जीवनमा सन्देश दिनेछ।
#Bestcreation
#Moralstories
#अल्छीबुहारी
#बुढीसासू
#नेपालीकथा
#सासूबुहारी
#हृदयस्पर्शीकथा
#NepaliStory
#FamilyDrama
#MotivationalStory
#EmotionalStory
#NepaliLokKatha
disclaimer :
This video is created for entertainment and moral learning purposes only.
All characters and events shown are fictional.
Any resemblance to real persons or incidents is purely coincidental.
The story is meant to spread positive values and life lessons.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: