🎙 मेरो यात्रा: वेददेखि बाइबलसम्म || Shiva Bhusal Podcast || Seema Subarna
Автор: Seema Subarna
Загружено: 2025-08-03
Просмотров: 45108
Описание:
🎙 मेरो यात्रा: वेददेखि बाइबलसम्म || Shiva Bhusal Podcast || Seema Subarna
यस विशेष पोडकास्टमा हामी सुन्नेछौँ शिव भुसालको जीवन यात्रा—
कसरी उनले हिन्दु धर्मग्रन्थहरू अध्ययन गर्दै सत्य र शान्तिको खोजमा
येशू ख्रीष्टलाई आफ्नो जीवनमा स्वीकारे।
यो संवादमा तपाईँ सुन्न सक्नुहुन्छ:
वेद, उपनिषद र बाइबलको अनुभव
सत्यको खोज र आध्यात्मिक परिवर्तन
हिन्दु परिवार र समाजबाट ख्रीष्टमा आएको अनुभव
व्यक्तिगत शान्ति र उद्धारको सन्देश
🎧 अतिथि (Guest): शिव भुसाल
🎤 अन्तर्वार्ताकार (Interviewer): सीमा सुवर्ण
🎬 Credits:
On Spot Sound: एरिक लिम्बु ( Edric Limbu )
Editing & Camera: सुवर्ण. ( Subarna )
Special Thanks: दिनेश, बेंजु र परिवार, शेरोन दिदी Sharon Limbu , Elder Daniel Limbu , र सम्पूर्ण Colchester परिवार
🙏 हामी यस पोडकास्टमार्फत येशूलाई महिमा दिन्छौं।
हाम्रो उद्देश्य कसैको विश्वासलाई अपमान गर्नु होइन।
बाइबल भन्छ:
“सत्यले तिमीलाई स्वतन्त्र पार्नेछ।” (यूहन्ना ८:३२)
हाम्रो च्यानललाई Like, Share, र Subscribe गर्न नबिर्सनुहोस्।
तपाईँको प्रतिक्रिया र प्रश्नहरू कमेन्टमा लेख्नुहोस्।
#Podcast #NepaliChristian #Testimony #Bible #HinduToChristian #FaithJourney #SeemaSubarna #ShivaBhusal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: