वाड अध्यक्ष ज्यू को तरकारी तथा फलफूल फर्म।
Автор: Mr ram tamang
Загружено: 2025-11-08
Просмотров: 308
Описание:
वाड अध्यक्ष ज्यू को तरकारी तथा फलफूल फर्म।
वाड अदक्षको टनेल फर्म वित्रको vlog
आजको भिडियोमा हामीले टनेल खेती कसरी गर्ने, र उत्पादन बढाउने उपाय बारे कुरा गरेका छौं। नेपालमा टनेल खेती सस्तो, सरल र वर्षभरी सब्जी उत्पादन गर्न उपयुक्त मानिन्छ।
यदि तपाईंले पनि आफ्नो घर या फार्ममा टनेल बनाउन चाहनुहुन्छ भने यो भिडियो पूरा हेर्नुहोस्।
vlogging गर्दै साथीले काम गरेको ठाउँमा जाँदा वार्ड अध्यक्ष संग बेट बयो र उहाँले आफ्नो फार्मको योजनाहरू पनि बन्नु बाएको छ
हामीहरू चाहिँ साथीहरु मिलेर रमाइलो गर्दै काम गर्दै गरेको छ ।
चाँगुनारायण वार्ड नम्बर ४ को अध्यक्ष रोज बहादुर तामाङ
म र मेरो साथीहरु सुरेश तामाङ,सुबास तामाङ,सुकी तामाङ,राजकुमार लामा.
धन्यबाद
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: