आज सुन्नुहोस् अधिक मास (पुरुषोत्तम मास) माहात्म्य कथा भगवानको कृपाले दिन राम्रो हुनेछ !BY Bed Guru
Автор: Gyan marga Tv
Загружено: 2026-05-22
Просмотров: 494
Описание:
आज सुन्नुहोस् अधिक मास (पुरुषोत्तम मास) माहात्म्य कथा भगवानको कृपाले दिन राम्रो हुनेछ !BY Bed Guru
पुरुषोत्तम मास
मलमास
अधिकमास
adhik mas
puruahottam mas
malamas
purushottam mahatmya katha
purushottam katha
adhik mas katha
ॐ स्वस्ती श्री गणेशाय नम:
!! यहाँहरु सम्पूर्णलाई Gyan Marga Tv युटुव च्यानलमा स्वागत छ !!
स्वस्थानी को व्रत बस्ने भक्तहरुले के खाने के नखाने व्रतको समयमा गर्नुपर्ने नियम केहो स्वस्थानी माताको व्रत गर्नाले के फलको प्राप्ती हुन्छ कहिले देखि कहिले सम्म गर्ने स्वस्थानी माताको व्रत स्वस्थानी माताको व्रत बस्दा पुजा कसरी गर्ने व्रत नबस्ने हरुले के गर्ने कथा कसरी सुन्ने कथा सुन्दा के फलको प्राप्ती हुन्छ कथाको महिमा के रहेको छ स्वस्थानी मातालाई प्रसन्न कसरी बनाउने माताको व्रत बसेपछी खाटमा सुत्न हुन्छ कि हुदैन स्वस्थानी माताको व्रत पहिला कस्ले गरेको थियो ब्राह्मण गुरुहरु नभए आफै कसरी स्वस्थानी भगवतीको पुजा आरधना गर्ने बिहान कसरी उठ्ने उठेर के गर्ने भजन किर्तन गर्नाले के फलको प्राप्ती हुन्छ आदि कुराहरुको जानकारी गराइएको छ श्रद्धा भक्तिले प्रेमले सुन्नुहोला स्वस्थानी माता भगवतीले कृपा गर्नुहुनेछ जस्को कृपाले घरमा सधै सुख शान्ती समृद्धि प्राप्त हुन्छ घरमा सधै उन्नती प्रगती हुँदै जान्छ |
विश्वभर छरिएर रहनु हुने सनातन धर्मावलम्बि सम्पूर्ण नेपालीहरुको लागि पौराणिक व्यावहारिक र जीवन उपयोगी कुराहरुका साथै वर्ष भरिका चाडपर्व, तीर्थ, व्रत, कथा प्रवचनहरुका लागि सु—प्रसिद्ध अष्टादश(१८) पुराण प्रवक्ता आचार्य पं. वेद प्रकाश भट्टराई गुरु ज्यू द्वारा सञ्चालित Gyan Marga Tv (ज्ञान मार्ग टि भि) युटुव च्यानल Subscribe गर्नुहोला र नजिकै रहेको घण्टीको वटनमा थिचि All मा थिच्न पनि नबिर्सनु होला । राधे राधे
LIKE| COMMENT | SHARE | SUBSCRIBE
**********************|||*********************
• Youtube :- / @gyanmargatv
• Facebook :- https://www.facebook.com/bedprakash.b...
तपाईलाई हाम्रो प्रस्तुति कस्तो लागिरहेको छ ? कृपया सुझाव सल्लाह र प्रतिकृया दिन नभुल्नु होला । (सम्पर्क–९८४९२४०९११)
यदि हजुरलाई हाम्रो प्रस्तुति मन परेको छ भने धेरै भन्दा धरै लाईक कमेन्ट र शेयर गर्नुहोला ।
आचार्य पं. वेद प्रकाश भट्टराई ज्यू सङ्ग सम्बन्धित कुनैपनि कार्यको लागि तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोला ।
९८६२६८३४१२
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: