बिहन देखिको दैनी कि यसरी बित्तछ गाउँ घरमा village life in Nepal
Автор: Milan Tamang2004
Загружено: 2026-03-04
Просмотров: 156
Описание:
नमस्कार साथीहरू 🙏
आजको भिडियोमा हाम्रो गाउँघरको दैनिकी देख्न सक्नुहुन्छ।
भैंसी दुनेदेखि घाँस काट्ने सम्मको सम्पूर्ण काम हामीले यस भिडियोमा देखाएका छौँ। 🐃🌿
गाउँघरको वास्तविक जीवन, मेहनत र परम्परागत कामकाज कस्तो हुन्छ भनेर देखाउने सानो प्रयास हो।
यस्तो ग्रामीण जीवनका भिडियो मन परेमा Like, Share र Channel Subscribe गर्न नभुल्नु होला। ❤️
तपाईंहरूको साथ र माया नै हाम्रो प्रेरणा हो। 🙏
#VillageLife #BhainsiDune #GhasKatne #GauGhar #DailyVlog #NepaliVlog
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: