मुसाले खायो फलामको तराजु🐀😱|Story in Nepali|Nepali katha in Nepali language|Nepali motivational Story
Автор: kalam ra masi
Загружено: 2025-08-17
Просмотров: 1006
Описание:
गरीब मानिस र उसको तराजुको अनौठो कथा!
शहरमा काम गर्न गएको मानिस फर्केपछि उसले आफ्नो तराजु फिर्ता माग्दा छिमेकीले भन्छ– “तिम्रो तराजु त मुसाले खाइदियो।”
त्यसपछि गरीब मानिसले के गर्यो? कसरी उसले बुद्धि प्रयोग गरेर न्याय पायो?
यो कथा तपाईंलाई बुद्धि, धैर्यता र न्याय को सन्देश दिन्छ।
📌 कथाबाट सिक्ने कुरा:
👉 झूटले कहिल्यै राम्रो परिणाम दिंदैन।
👉 बुद्धि र धैर्यले समस्या समाधान हुन्छ।
👉 पुरा कथा हेर्नुहोस् र आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनुहोस्।
🔔 Subscribe गर्नुस् यस्ता नै रोचक र प्रेरणादायी कथाहरुका लागि।
👍 Like & Share गरेर साथीहरूसम्म पुर्याउनुहोस्।
#nepalicartoon #moralstory #nepalistory #NepaliMoralStory #ShortStoryNepali
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: