Phoolbutte Sariko फूलबुट्टे सारीको लै लै Ganesh Shrestha 'Apeksha' I Rupkumar Rai I Satyakala Rai
Автор: Ganesh Shrestha 'Apeksha'
Загружено: 2026-02-06
Просмотров: 1009
Описание:
यो लोक दोहोरी गीत १०/११ मिनेट अवधिको होला एल्बममा। रेडियो नेपालमा सामान्यत: ४ मिनेटजतिको गीत बजाइन्छ भनिन्थ्यो। त्यसैको लागि यस गीतको पछाडिका अंशहरू छोडेर अगाडिको ४ मिनेटजतिको मात्र रेडियो नेपालमा दर्ता गराइएको थियो। मैले भेटेको यही अंशलाई सुरक्षित राख्ने कोसिस गरेको छु।गायक गायिकालाई धन्यवाद त छँदै छ।
शब्द: गणेश श्रेष्ठ ‘अपेक्षा’
स्वर: रुपकुमार राई/सत्यकला राई
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: