Rani Ghatai Ma / By Bimal Raj Chhetri / Krishna Sudha Dhungana / Sharmila Gurung.karaoke with lyrics
Автор: Dhanu Thapa Magar
Загружено: 2025-03-27
Просмотров: 20750
Описание:
Song :- Rani Ghatai Ma
Vocal :- Bimal Raj Chhetri @bimalrajchhetri
Krishna Sudha Dhungana ,
Sharmila Gurung @SharmilaGurungg
Music & Lyrics :- Bimal Raj Chhetri
Cover Sarangi :- Dhanu Thapa Magar
Rema Recoding Studio
Lyrics 👇👇👇👇👇👇👇
लाको माया अर्कैलाई चन्दा भो
आउने जाने मूल बाटो बन्द भो
रानी घाटैमा
किन काँडा रोपेउनी
निरमाया आउने बाटैमा
मत भएँ निभेको दियो झै
धागो चुँडी भाँचेको सियो झै
रानी घाटैमा
किन काँडा रोपेउनी
निरमाया आउने बाटैमा
दुई मुटुको नहुँदा राम्रो मेल
चोखो माया भयोनी झुटो खेल
रानी घाटैमा
किन काँडा रोपेउनी
निरमाया आउने बाटैमा
मत हजुर बगेको त्रिशुली
बरु ज्यानले फेर्यो नि काँचुली
रानी घाटैमा
किन काँडा रोपेउनी
निरमाया आउने बाटैमा
यो गीतको संस्था सर्जक संगीतकार तथा गायक ( Bimal Raj Chhetri , Krishna Sudha Dhungana ) प्रति माफी चाहन्छु
यो सिर्जना हिजो पनि हजुरकै थियो आज पनि हजुरकै हो र भोली पनि हजुर हरुकै रहने छ | र यो गीत मैले कुनै व्यवसाय गर्ने सोचले अपलोड गरेको होइन |
मत आफ्नो सारङ्गी कला प्रस्तुत गर्न खोजेको मात्र हो | यसलाई कुनै अनेर्था न सोच्नु होला | यदि म बाट गल्ती भएको भए माफी चाहन्छु | !!!! जय गीत जय सङ्गीत!!!
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: