कहाँ जाँदैछौ तिमी - Kaha Jadaichhau Timi - Nepali Christian Song
Автор: Sanrai
Загружено: 2025-11-27
Просмотров: 18444
Описание:
कहाँ जाँदैछौ तिमी - Kaha Jadaichhau Timi - Nepali Christian Song
Youtube: https://goo.gl/jjt3tT
Lyrics:
को. कहाँ जाँदैछौ तिमी, फर्केर आऊ प्रभुमा
छैन अब ता समय, बियाँलो नगरी प्रभु येशूलाई विश्वास गर (२)
१. गइरहेछौ तिमी कहाँ, थाहा छ के तिमीलाई ?
पुग्छौ कहाँ तिमी, कुन बाटोमा जाँदैछौ ?
येशूमा आऊ अहिले नै, पर्खिरहनेछन् तिमीलाई ।
२. बाँचेको छ के आत्मा, विचार गरेका छौ के ?
यसकारण आऊ चाँड़ै नै, आत्माको फिक्री गरी
पर्खिरहेछन् येशू आत्मा बचाउन तिम्रो ।
३. नगरी ढिलो अब, समय हुँदै चाँड़ै आऊ
उनले स्वर्ग लान चाहन्छन्, विश्वास गर्यौ भने मात्र
पर्खिरहनेछन् येशू, अबेर नगरी आऊ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: