ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

घरायसी अंक गणित ।। खरिदार दोस्रो पत्र खण्ड ग ।। सामान्य गणित ।। Kharidar Math . Part-1

Автор: Topendra Sir

Загружено: 2025-10-07

Просмотров: 69

Описание: घरायसी अंक गणित ।। खरिदार दोस्रो पत्र खण्ड ग ।। सामान्य गणित ।। Kharidar Math . Part-1

#kharidar_tayari #kharidar #loksewa #loksewapreparation #kharidari #loksewa_aayog #kharidar_math

नमस्कार साथीहरू।
         हामीले यस युट्युब च्यानलको माध्यमबाट खरिदार, नायक सुब्बा,अधिकृत लगायत अन्य प्राविधिक तर्फ र शिक्षक सेवातर्फका प्रतिस्पर्धात्मक परीक्षाका सम्पूर्ण क्लासहरु बिल्कुलै निःशुल्क दिने उद्देश्यले काम गरिरहेका छौं । जसमा तपाईँहरू सब्स्क्राइब गरेरै मात्र गुणस्तरीय क्लास, र PDF प्राप्त गर्न सक्नुहुन्छ ।

हामी निकट भविष्यमा तपाईँहरूको लागि Zoom, Meet जस्ता प्लटफर्मको माध्यमबाट निःशुल्क भर्चुअल लाइभ क्लासहरू पनि लिएर आउनेछौँ। त्यसैकारणले तपाईँहरू हामीलाई सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ।

Whatapp : 9868290944
Email : [email protected]

साथै तपाईँहरू हाम्रो यस युट्युब च्यानलको प्रोफाइलमा गएर View Communityअप्सनमा गएर हाम्रो Community मा जोइन हुन सक्नुहुन्छ ।  जसमा तपाईँहरू मेरो तर्फबाट उपलब्धिमूलक जानकारीहरू प्राप्त गर्न सक्नुहुन्छ नै साथै तपाईहरु पनि आफ्नो विचार, जिज्ञासा, गुनासो र आफूले जानेका कुराहरू सेयर गर्न सक्नुहुन्छ। जुन कुरा हाम्रो यस युट्युब च्यानलमा जोडिएका सम्पूर्ण मेम्बरहरूले सजिलै पढ्न, लाइक गर्न र कमेन्ट गर्न सक्नुहुन्छ। सहजताको लागि मैले कम्युनिटीको लिङ्क पनि राखिदिन्छु ।

Join OurYoutube Community
-
   / @topendrasir  

साथै मैले यस युट्युब च्यानलको माध्यमबाट दिने सम्पूर्ण जानकारीहरू शुद्ध अनि त्रुटीरहित बनाउने प्रयास गरेको छु। तर पनि मैले सहजीकरण गर्ने क्रममा मेरो तर्फबाट कुनै गल्ती या त त्रुटिहरु भेट्नुहुन्छ भने तुरुन्तै माथि दिएको whatsapp नम्बरमा, इमेलमा या त कमेन्ट बक्समा जानकारी गराइदिनुहोला । यदि तपाईँले जानकारी गराएको खण्डमा नेक्स्ट भिडियोमा र Community मा तपाईँहरूको नाम साउटआउट गर्नेछु। साथै म मेरो गल्तीहरू सुधार गरेर तपाईँहरूलाई बिल्कुलै शुद्ध ज्ञान दिने कोसिस गर्नेछु।

Thank You
-Topendra Sir

#loksewa #loksewa_iq #loksewa_online_class #loksewagyan #loksewatips #loksewapreparation #loksewa_iq_question #loksewagkclass #loksewa_aayog #kharidari #kharidar #topendrasirloksewa #loksewaclass #kharidarclass #nasuclass #Loksewa_online_Class #kharidarKanun #kharidarmaths #kharidar #loksewa #kharidar_tayari #kharidar_second #Kharidar_third

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
घरायसी अंक गणित  ।। खरिदार दोस्रो पत्र खण्ड ग ।। सामान्य गणित ।। Kharidar Math  . Part-1

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]