(नेपालीमा) The Trinity Explained PERFECTLY — Finally Understand Father, Son & Holy Spirit Biblically
Автор: Bible Ko Katha
Загружено: 2025-12-28
Просмотров: 3040
Описание:
जय मसीह 🙏 आजको बाइबलको कथा अन्त्यसम्म हेरेर हामीसँग रहनु भएकोमा
हृदयदेखि धन्यवाद!
learn about the Trinity doctrine Trinity explained Christian theology in Nepali.
🔥 धेरै वर्षदेखि यो प्रश्नले मानिसहरूलाई अलमल्याएको छ "ईश्वर एक हुनुहुन्छ कि तीन? त्रिएक (त्रित्व) कसरी सम्भव छ?
📖 यो भिडियोले त्रिएक (त्रित्व) लाई अन्ततः बिना कुनै उदाहरण, बिना भ्रम, बाइबल र स्पष्ट तर्कको आधारमा सबैभन्दा सरल तर गहिरो रूपमा बुझाउँछ।
🙏 DONATE
https://biblekokatha.blogspot.com/p/b...
🔔 Follow & Connect With Us:
📘 Facebook: / biblekokatha
🎵 TikTok: / biblekokatha
🌐 Website: https://biblekokatha.blogspot.com/
📧 Email: [email protected]
🙏 त्रिएक (त्रित्व) को सिद्धान्त भन्छ: एक शाश्वत अस्तित्व (Being),ईश्वर तर त्यस अस्तित्वभित्र तीन अनन्त व्यक्तिहरू (Person):पिता, पुत्र, पवित्र आत्मा।
🧠 किन हामी यसबारे गलत बुझ्छौं?
किनकि हामी ईश्वरलाई मानवीय अनुभव र सृष्टिको आधारमा माप्छौं। तर बाइबल भन्छ ईश्वर सृष्टिभन्दा पर हुनुहुन्छ। मानव, ढुंगा, पानी कुनै पनि वस्तुले ईश्वरको वास्तविक स्वरूपलाई तुलना गर्न सक्दैन।
⚡ यो भिडियो हेरेपछि:
• Being र Person बीचको फरक बुझ्नुहुनेछ
• किन ईश्वर "एकैसाथ एक र तीन" हुन सक्नुहुन्छ बुझ्नुहुनेछ
• कसैले पनि त्रिएक (त्रित्व) अस्वीकार गर्दा
तपाईंले शास्त्रबाट जवाफ दिन सक्नुहुनेछ
यदि आजको प्रस्तुतीले तपाईंको मन छोयो वा प्रेरणा दियो भने,
कृपया तलको कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र हामीलाई बताउनुहोस्,
अर्को भिडियोमा कुन कथा वा शिक्षा सुन्न चाहनुहुन्छ।
👍 भिडियो मन पर्यो भने Like च्यानल Subscribe र Bell Icon 🔔 दबाउन नबिर्सनुहोस् | ताकि हामीले ल्याउने नयाँ बाइबलका कथा वा शिक्षा तपाईंले कहिल्यै नछुटाउनु होस्।
🙏 प्रभु येशूको अनुग्रह र शान्ति सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। फेरी भेटौँला अर्को रोचक video सँग Bible Ko Katha मा। 🌿
📝 NOTE:
यहाँ तपाईंले बाइबलका वास्तविक घटनाहरू कथानक रूपमा सुन्न र हेर्न सक्नुहुन्छ। यहाँ प्रकाशित गरिने प्रसंगहरु अङ्ग्रेजी बाइबलहरू, हिब्रु बाइबल, हनोकको पुस्तक र विद्वानहरूका भनाइको आधारमा तयार गरिएको हुनाले, केही प्रसंग सामान्य धारणा भन्दा फरक सुनिन पनि सक्छन्।
यहाँ प्रयोग भएका फोटो, भिडियो र आवाजहरू AI प्रविधिबाट तयार पारिएका हुन्।
#TrinityExplained #DoctrineOfTheTrinity #OneGodThreePersons #FatherSonHolySpirit #ChristianTheology #UnderstandingTheTrinity #GodIsOneAndThree #HolySpirit #JesusIsGod #ChristianApologetics
#BibleKoKatha #NepaliBible #BibleStoriesInNepali #NepaliChristian #BibleInNepali #NepaliVoiceOver #BibleStories #Jesus #God #HolyBible #BiblicalStories #BibleStudyNepali #NepaliReligion #FaithStories #Trinitydoctrine #त्रित्व #त्रिएक
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: