ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

Hem Bahadur Singh | Biography | एक इमान्दार प्रहरी प्रमुख | Rupantaran

Автор: Advocate Yagya Raj Pandey

Загружено: 2019-05-12

Просмотров: 58767

Описание: प्रिय दर्शक, तपाईँसामू नेपालका प्रतिष्ठित व्यक्तिहरुको जीवनयात्रा यो प्रविधिको सहयोगमा युट्युबमा देखाउन पाउँदा उत्साहित महशुस गरेको छु । एउटा युगमा केही योगदान गरेका पात्रहरुको अर्को युगमा मुल्यांकन हुनुपर्छ र उहाँहरुबाट सिक्ने कुरा धेरै हुन्छन् जो तपाईँ हामीले सिकेर आफ्ना आगामी दिनहरुलाई अँझ सुन्दर बनाउनुपर्छ भन्ने विश्वासमा म आजसम्म बाँचेको छु । मैले सकेसम्म हामीभन्दा अघिल्लो पुस्तामा राज्यलाई हरेक क्षेत्रमा यागदान पुर्याउनेहरुको जीवनलाई अडियो भिडियो मार्फत् प्रस्तुत गर्ने प्रयास गरेको छु । हरेक युगको आफ्नै कथा हुन्छ भनेझैँ हरेक व्यक्तिको कथा जान्न पढ्न नसकिएपनि केही प्रतिनिधि पात्रमार्फत् हामीले हामीभन्दा अघिल्लो युग बुझ्ने प्रयास गरिरहेका हुन्छौँ तर स्रोतको कमीले गर्दा सबै कुरा जान्न पनि सम्भव हुँदैन । तैपनि प्रविधिको देनले मैले तयार पारेका केही जीवनकथाहरुलाई तपाईँ सामु पस्केको छु । मलाई आशा छ यी जीवनकथाले अघिल्लो पुस्ताका पात्र र उहाँहरु बाँचेको समयलाई बुझ्न मद्यत गर्नेछ । साथसाथै उहाँहरुले भोगेको जीवन हाम्रा लागि सिकाइ समेत हुने विश्वास गर्दछु । कृपया आफूले हेरेका यी भिडियोहरु अरुमाझ पनि पुर्यादिनुभयो भने म कृतज्ञ हुनेछु । धेरै धेरै धन्यवाद ।
– यज्ञराज पाण्डे
_______________________

आउनुहोस् हामी सामाजिक सञ्जालमा पनि जाडिऔँ है ।

🔸 Facebook account:   / pandey.yagya  
🔸 Facebook page:   / yagyarazpandey  
🔸 Instagram ID:   / yagyaraazpandey  
🔸 Twitter ID:   / yr_pandey  

तपाईको सुझाव सल्लाह भए लेखेर पठाउनुहोस् है
🔸 Email ID: [email protected]

#YagyaRajPandey #rupantaran

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
Hem Bahadur Singh | Biography | एक इमान्दार प्रहरी प्रमुख | Rupantaran

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

४ पुर्बप्रधानसेनापति दिल्लीमा चुनाबको मुखमा के हुदैछ देशमा? रातारात उल्टियो परिस्थिति राजा सडकमा?

४ पुर्बप्रधानसेनापति दिल्लीमा चुनाबको मुखमा के हुदैछ देशमा? रातारात उल्टियो परिस्थिति राजा सडकमा?

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 15 gate 2082 .

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 15 gate 2082 .

प्राविधिक काम गर्न थालेदेखि मेरो नेपाल बसाइँ सहज भयो /Yuwa Aawaj / Ep-2 Balkumar Rai

प्राविधिक काम गर्न थालेदेखि मेरो नेपाल बसाइँ सहज भयो /Yuwa Aawaj / Ep-2 Balkumar Rai

आइजिपीका छोरा कसरी बने सन्यासी || योगी व्याग्र वेदनाथ || TAMASOMA JYOTIRGAMAYA || AP1HD

आइजिपीका छोरा कसरी बने सन्यासी || योगी व्याग्र वेदनाथ || TAMASOMA JYOTIRGAMAYA || AP1HD

BAISE 05 || Who was Om Jang Bahadur Singh? || Bajhang Rebellion || Bajhang Kanda ||

BAISE 05 || Who was Om Jang Bahadur Singh? || Bajhang Rebellion || Bajhang Kanda ||

चरम भोगबाट वैरागमा आइपुगेका युवा #podcast With Binu pokhrel, ft. Yogi Baghra bednath #motivation

चरम भोगबाट वैरागमा आइपुगेका युवा #podcast With Binu pokhrel, ft. Yogi Baghra bednath #motivation

Junga Bhadur Rana : Who had risked his life but didn't lose his loyalty towards the king and nation

Junga Bhadur Rana : Who had risked his life but didn't lose his loyalty towards the king and nation

खप्तड बाबा स्वामीको जीवन रहस्य  (जन्मदेखी मृत्युसम्म)। Kaptad Baba's short Life history.

खप्तड बाबा स्वामीको जीवन रहस्य (जन्मदेखी मृत्युसम्म)। Kaptad Baba's short Life history.

Mahabir Pun | Biography | वैज्ञानिक आविष्कारको एक्लो संघर्ष | Rupantaran

Mahabir Pun | Biography | वैज्ञानिक आविष्कारको एक्लो संघर्ष | Rupantaran

Prajwalla Shamsher Jabara | दरबार हत्याकाण्डको समयका प्रधानसेनापति | Former Commander in Chief

Prajwalla Shamsher Jabara | दरबार हत्याकाण्डको समयका प्रधानसेनापति | Former Commander in Chief

Prabanjan Bahadur Sing

Prabanjan Bahadur Sing

जङ्गबहादुरको यो हर्कतको कहानी तपाईंले सुन्नुभएकै थिएन || Junga Bahadur Rana In London ||

जङ्गबहादुरको यो हर्कतको कहानी तपाईंले सुन्नुभएकै थिएन || Junga Bahadur Rana In London ||

BBC को रिपोर्टले हंगामा तुरुन्त पक्राउको माग गर्दै लगत्तै डा मिश्रले दिए गोप्य सूचनाDr Vijaya Mishra

BBC को रिपोर्टले हंगामा तुरुन्त पक्राउको माग गर्दै लगत्तै डा मिश्रले दिए गोप्य सूचनाDr Vijaya Mishra

Arzu Rana Deuba, Foreign Minister of Nepal & her Rana Class, Sher Bahadur, Jaybir, Land & business

Arzu Rana Deuba, Foreign Minister of Nepal & her Rana Class, Sher Bahadur, Jaybir, Land & business

सन्यास लिनु थियो भने किन गरे बिहे ???श्रीमती को के भयो ????

सन्यास लिनु थियो भने किन गरे बिहे ???श्रीमती को के भयो ????

दरबारदेखि घरबारसम्म बुझेका पूर्ब आईजीपीका “योगी पुत्र

दरबारदेखि घरबारसम्म बुझेका पूर्ब आईजीपीका “योगी पुत्र" भन्छन्, “देशमा अनिष्टको संकेत देखियो !”

जंगबहादुरको मुलूकी ऐन १९१० मा यस्तो कठोर कानुन ? तर किन लुकाईयो ? खास कारण ? Jung Bahadur Rana

जंगबहादुरको मुलूकी ऐन १९१० मा यस्तो कठोर कानुन ? तर किन लुकाईयो ? खास कारण ? Jung Bahadur Rana

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 15 gate 2082.

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 15 gate 2082.

Rameshnath Pandey | Biography | सामान्य जीवनस्तरबाट उदाएका व्यक्ति | Rupantaran

Rameshnath Pandey | Biography | सामान्य जीवनस्तरबाट उदाएका व्यक्ति | Rupantaran

खारा युद्ध : जुन जितेको भए आज माओवादीको कब्जामा हुन्थ्यो देश

खारा युद्ध : जुन जितेको भए आज माओवादीको कब्जामा हुन्थ्यो देश

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]