ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

श्रीमद्वाल्मिकीय रामायण, युध्दकाण्ड, सर्ग-६७ Shrimadvalmikiya Ramayen, YudhaKanda, sarga-67

Автор: Ramayen (Valmiki)(वाल्मिकी रामायण )

Загружено: 2026-01-31

Просмотров: 135

Описание: जय श्री राम !
एक पटक सुनिदिन साथै सम्पुर्ण सनातनी माझ पुर्याउन Like र subscribe गरिदिन सादार अनुरोध गर्दछु ।
पुस्तकको बारेमा :-
नेपाली भाषामा श्रीमद् बाल्मिकीय रामायण
(सम्पुर्ण ) कुल पृष्ठ १२८५।
अनुबादक पण्डित बासुदेब भट्टराई
copyright शिक्षा मन्त्रालय, नेपाल सरकार , काठमाडौँ,
प्रकाशन प्रति :- ५०००
@ प्रकाशक ज्ञान मण्डल लिमिटेड , वाराणसी (सन १९६५) ।
भारतीय प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको नेपाल यात्राको अवसरमा सन् १९६५ मा भारतीय राजदुताबासको सहयोगमा प्रकाशित यस पुस्तकमा १२८५ पृष्ठ छन्।

हरेक दिन क्रमबद्ध एक सर्ग वाचन गरेको छु। यस ज्ञानलाई पढेर धेरै मानिसमा पुर्याउनु कर्तब्य सम्झेर नियमित सुनाउने कोशिस गरेको छु। तसर्थ नियमित हरेक दिन ५ / १० मिनेट बिहान अथवा रात्रि सुत्नेबेलामा सुन्न आनन्द हुने भएकोले समय मिलाएर सुनिदिन एवं धेरै मानिस समक्ष पुर्याउन लाईक , सब्स्क्राइब र शेयर गरिदिन अनुरोध गर्दछु।
जय श्री राम !
बिनित
(माधब भण्डारी )
[email protected]
युद्धकाण्ड / सर्ग
१. रामचन्द्र हनुमानको प्रशंसा गर्दछन्।
२. सुग्रीव सम्झाई बुझाइकन रामचन्द्रको उत्साह बढाउँछन्।
३. राम हनुमानसँग लङ्काको वृतान्त सोध्दछन्।
४. राम सेनालाई साथमा लिई समुद्रको तिरमा पुग्दछन्
५. सीतालाई सम्झेर रामचन्द्र विलाप गर्दछन्।
६. हनुमानको पराक्रम देखेपछि लङ्कामा रावण मन्त्रीहरूसँग सल्लाह गर्दछ।
७. राक्षसहरू रावणलाई आश्वासन दिन्छन् ।
८. रावणको अगाडि प्रहस्तादि वीरहरू आफ्नो प्रताप वर्णन गर्दछन्।
९. विभीषण सीतालाई पठाइदिने सल्लाह दिन्छन्
१०. विभीषण फेरि सीतालाई फर्काइदिने सल्लाह दिन्छन् , तर रावण मान्दैन।
११. रावण सभामा प्रवेश गर्दछ र त्यहाँ जम्मै सुरवीर जम्मा हुन्छन्।
१२. रावण मन्त्रीहरूसँग सल्लाह गर्दछ।
१३. रावण आफूले पाएको श्रापको वृतान्त सुनाउँछ
१४. विभीषण रावणलाई सीताजी रामकाहाँ पठाइदिने उपदेश दिन्छन् ।
१५. विभीषण इन्द्रजितलाई बेस्सरी भन्दछन् ।
१६. विभीषण रावणलाई छोडेर जान्छन् ।
१७. विभीषण रामनेर जान्छन्, उनको बारेमा बानरहरूको राय ।
१८. विभीषणलाई शरणदिने कुरामा सुग्रीवको रामचन्द्रसित छलफल ।
१९. राम विभीषणसित लङ्काको हालखबर सोध्दछन् र समुन्द्र पार गर्ने उपायको विचार गर्दछन्।
२०. रावणले पठाएका शुकादी दूतहरूलाई बाँदरहरूले पक्रन्छन्।
२१. समुन्दमाथि रामचन्द्रको रिस
२२. समुन्द्र रामलाई पुल बाँध्ने सम्मति दिन्छन् ।
२३. रामचन्द्र युद्धको सूचना दिने शकुनको वर्णन गर्दछन्।
२४. शुक रावणकहाँ गएर सबै समाचार सुनाउँछ।
२५. शुक सारण रावणलाई रामका फौजको खबर दिन्छन्।
२६. अटलीमाथि चढेर रावण बानरहरूको फौज हेर्दछ।
२७. फेरि पनि सारण रामचन्द्रको फौजको वर्णन गर्दछ।
२८. सुक रावणलाई रामचन्द्रको फौजको वर्णन गर्दछ।
२९. सुक सारणलाई निकाला: महोदर राक्षस बानरी सेनामा खबर बुझ्न पठाइन्छ।
३०. शार्दुल रावणलाई बानरी सेनाको वर्णन गरेर सुनाउँछ।
३१. रावण मायाद्वारा बनेको रामको टाउको लिई सीता कहाँ जान्छ ।
३२. रामचन्द्रको मस्तक देख्ताखेरी सीताको विलाप ।
३३. सरमा नाम गरेकी राक्षसी यो सब रावणॐको छल हो भनेर सीताको चित्त बुझाउँछे।
३४. रावणको जम्मै काम गुप्ती तवरसँग पत्ता लगाएर सरमा सीतालाई खबर दिन्छे।
३५. माल्यवान राक्षस रावणलाई रामसित सन्धि गर्ने सल्लाह दिन्छ।
३६. रावणको पुरुषार्थ वर्णन:  ठाउँठाउँमा योद्धाहरूको नियुक्ति ।
३७. राम र विभीषण युद्ध सम्बन्धी विषयमा छलफल गर्दछन्।
३८. रामचन्द्र सुवेल पर्वतमा चढेर लङ्काको दृश्य हेर्दछन्।
३९. लङ्काको शोभा वर्णन ।
४०. रावणलाई देख्नासाथ सुग्रीव उफ्रेर जान्छन् र उसँग युद्ध गर्दछन्।
४१. बाँदरहरू लङ्कालाई घेर्दछन् र अङ्गद दुत बनेर रावण कहाँ पुग्दछन् ।
४२. बानरहरूसित राक्षसको घोर घमासान युद्ध ।
४३. कोको को सित कसकसको युद्ध भो सो कुराको वर्णन ।
४४. रात्रिको युद्ध र इन्द्रजितले गुप्त भइकन अस्त्र चलाएको वर्णन ।
४५. रामलाई मुर्छित देखेर बाँदरहरूको बिलौना ।
४६. इन्द्रजित मुख्य मुख्य बानरहरूलाई घाइते गराएर बाबुलाई शत्रुको संहार भएको खबर सुनाउन जान्छ।
४७. रावण सीतालाई पुष्पक विमानमा संग्रामभूमि हेर्न पठाउँछ।
४८. सीताले विलाप गरेको सुन्दा त्रिजटा उनलाई सम्झाउँछिन्।
४९. राम मुर्छाबाट बिउँझन्छन् र लक्ष्मणको निम्त शोक गर्दछन्।
५०. गरुड दुवै भाइलाई नागपासबाट मुक्त गराउँछन्।
५१. रावण धुम्राक्ष राक्षसलाई युद्ध गर्न पठाउँछ।
५२. हनुमानको हातबाट धुम्राक्षको वध ।
५३. रामायण बज्रदण्ड राक्षसलाई लड्न पठाउँछ।
५४. अङ्गतको हातबाट बज्रदण्डको वध ।
५५. रावण अकम्पन राक्षसलाई युद्ध गर्न पठाउँछ।
५६. हनुमानको हातबाट अकम्पन मारिन्छ।
५७. युद्धको निम्त राक्षस सेनापति प्रहस्त लङ्काबाट प्रस्थान गर्दछ।
५८. निलको हातबाट प्रहस्त मारिन्छ ।
५९. रावण स्वयं युद्ध गर्न जान्छ र हारेर फर्कन्छ ।
६०. लङ्कामा आएपछि रावण पश्चाताप गर्दै कुम्भकर्णलाई बिउँझाउँछ।
६१. कुम्भकर्णलाई देखेपछि रामचन्द्र उसको बारेमा विभीषणसित सोध्दछन्।
६२. कुम्भकर्णसित रावणको कुरा हुन्छ ।
६३. कुम्भकर्ण रावणलाई नीति सम्झाएर आफ्नो पराक्रमको वर्णन गर्दछ।
६४. कुम्भकर्ण र महोदरको वादविवाद चल्दछ।
६५. रामणसँग विदाबारी भई कुम्भकर्ण युद्धभूमिमा उपस्थित हुन्छ।
६६. कुम्भकर्णलाई देख्दा भाग्न लागेका बानरहरूलाई अङ्गत सम्झाई बुझाइकन युद्ध गर्नको निम्ति उत्साहित गराउँछन्।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
श्रीमद्वाल्मिकीय रामायण, युध्दकाण्ड, सर्ग-६७ Shrimadvalmikiya Ramayen, YudhaKanda,  sarga-67

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

श्रीमद्वाल्मिकीय रामायण, युध्दकाण्ड, सर्ग-६५ Shrimadvalmikiya Ramayen, YudhaKanda,  sarga-65

श्रीमद्वाल्मिकीय रामायण, युध्दकाण्ड, सर्ग-६५ Shrimadvalmikiya Ramayen, YudhaKanda, sarga-65

ЧТО СДЕЛАТЬ 17 ФЕВРАЛЯ, ЧТОБЫ ИЗМЕНИТЬ ВЕСЬ 2026 ГОД

ЧТО СДЕЛАТЬ 17 ФЕВРАЛЯ, ЧТОБЫ ИЗМЕНИТЬ ВЕСЬ 2026 ГОД

США отползают от НАТО и ООН. Палата представителей против пошлин Трампа. Трифекты

США отползают от НАТО и ООН. Палата представителей против пошлин Трампа. Трифекты

भुन्टी भाग - ३०५ [ Bhunti Epi - 305] II Asha Gautam II Sukumaya II  February 17, 2026

भुन्टी भाग - ३०५ [ Bhunti Epi - 305] II Asha Gautam II Sukumaya II February 17, 2026

Аналіз модельних програм для 7-9 класів

Аналіз модельних програм для 7-9 класів

कविता आमाको सन्देश aamako sandesh by reeta pokhrel. recited by saru guragain

कविता आमाको सन्देश aamako sandesh by reeta pokhrel. recited by saru guragain

Shrimad Bhagwad Geeta Adhyay 11 | श्रीमद्भगवद्गीता अध्याय 11 | विश्वरूप दर्शन

Shrimad Bhagwad Geeta Adhyay 11 | श्रीमद्भगवद्गीता अध्याय 11 | विश्वरूप दर्शन

श्रीमद्वाल्मिकीय_रामायण_किष्किन्धाकाण्ड_सर्ग-६७ Shrimadvalmikiya_ramayen_Kishkindha_Kanda _sarga-67

श्रीमद्वाल्मिकीय_रामायण_किष्किन्धाकाण्ड_सर्ग-६७ Shrimadvalmikiya_ramayen_Kishkindha_Kanda _sarga-67

Жуковский про состояние экономики, рост цен на продукты и дыру в бюджете 🎙 Честное слово с Жуковским

Жуковский про состояние экономики, рост цен на продукты и дыру в бюджете 🎙 Честное слово с Жуковским

Shree Akhand Ram Dhun Mandir Mahuva | Rajat Jayanti | Part-1

Shree Akhand Ram Dhun Mandir Mahuva | Rajat Jayanti | Part-1

श्रीमद्वाल्मिकीय रामायण, युध्दकाण्ड, सर्ग-७६ Shrimadvalmikiya Ramayen, YudhaKanda,  sarga-76

श्रीमद्वाल्मिकीय रामायण, युध्दकाण्ड, सर्ग-७६ Shrimadvalmikiya Ramayen, YudhaKanda, sarga-76

चिंता छोड़ो, भगवान की शरण लो शरणागति का असली मतलब क्या है ? | Sant Shri Asharamji Bapu

चिंता छोड़ो, भगवान की शरण लो शरणागति का असली मतलब क्या है ? | Sant Shri Asharamji Bapu

Brahma Muhurat Jaap || Day 2048 || 17th February 2026 || @damodardas2602​

Brahma Muhurat Jaap || Day 2048 || 17th February 2026 || @damodardas2602​

Основы мысленной молитвы: как относиться к Богу как к личности, а не как к идее.

Основы мысленной молитвы: как относиться к Богу как к личности, а не как к идее.

Shrimad Bhagwat Katha || PP Shri Aniruddhacharya Ji Maharaj || Vrindavan || Sadhna TV

Shrimad Bhagwat Katha || PP Shri Aniruddhacharya Ji Maharaj || Vrindavan || Sadhna TV

Сильно о повторении Маха - мантры

Сильно о повторении Маха - мантры

ԱԶԱՏ ՇՓՈՒՄ ԳՆԵԼ ՍԱՐԳՍՅԱՆԻ ՀԵՏ 16.02.2026

ԱԶԱՏ ՇՓՈՒՄ ԳՆԵԼ ՍԱՐԳՍՅԱՆԻ ՀԵՏ 16.02.2026

Shrimad Bhagwad Geeta Adhyay 9 | श्रीमद्भगवद्गीता अध्याय 9

Shrimad Bhagwad Geeta Adhyay 9 | श्रीमद्भगवद्गीता अध्याय 9

श्रीमद्वाल्मिकीय रामायण, युध्दकाण्ड, सर्ग-६९ Shrimadvalmikiya Ramayen, YudhaKanda,  sarga-69

श्रीमद्वाल्मिकीय रामायण, युध्दकाण्ड, सर्ग-६९ Shrimadvalmikiya Ramayen, YudhaKanda, sarga-69

कृष्ण ज्ञान | जीवन बदल्ने सोच र कर्मको सन्देश

कृष्ण ज्ञान | जीवन बदल्ने सोच र कर्मको सन्देश

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]