मारिएको थुमा | Mariyeko Thuma | New Nepali Christian Worship Song
Автор: Bishesh Tamang
Загружено: 2026-02-15
Просмотров: 138
Описание:
तपाईँले लिनुभयो पापको भार मेरो,
क्रूसमा चढी मलाई जीवन दियो
तपाईँले लिनुभयो पापको भार मेरो,
क्रूसमा चढी मलाई जीवन दियो
येशू तपाईं मारिएको थुमा भई
दुःख, पीडा, कष्ट सबै सही
मेरो हृदयलाई निको बनाई
मलाई नया जीवन दिनु भयो
अन्धकारमा पनि आशा देखायौ,
तिम्रो प्रेमले मन भरायो
अन्धकारमा पनि आशा देखायौ,
तिम्रो प्रेमले मन भरायो
येशू तपाईं मारिएको थुमा भई
दुःख, पीडा, कष्ट सबै सही
मेरो हृदयलाई निको बनाई
मलाई नया जीवन दिनु भयो
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: