K CHA RA DEU TIMILAI MAILE || FEMALE COVER || GULAM ALI
Автор: SURAJMAINALY PRODUCTION
Загружено: 2026-02-13
Просмотров: 352
Описание:
THIS SONG IS CREATED USING AI TOOLS
FEMALE COVER
ALL THE COPYRIGHT AND EARNINGS GOES TO ORGINAL CRATOR
• Song Title: Ke Chha Ra Diu
• Singers: Gulam Ali
• Lyrics: MBB Shah (Mahendra Bir Bikram Shah)
• Music: Deepak Jangam
[मुखडा]
केछ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
केछ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
ल्याएको थिएँ दुई थोपै आँसु पोखियो छल्केर
केछ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
[संगीत]
[अन्तरा १]
केछ र अरु मसँग दिऊँ कविता छोडेर
कोरेको थिएँ त्यही दिऊँ भनी मेटियो झस्केर
ल्याएको थिएँ गीत यो दिन तिमीलाई भनेर
पवनबीचै बिलाइ गयो त्यो पनि गएर
ल्याएको थिएँ दुई थोपै आँसु पोखियो छल्केर
केछ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
[संगीत]
[अन्तरा २]
तस्बिर थियो मसँग एउटा राखेको खिचेर
पुरानो भई त्यो पनि आज गएछ उडेर
दिएको थियो मायाले औठी चिनो है भनेर
त्यो पनि फिर्ता दिऊँ कि भन्दा गएछ खिएर
ल्याएको थिएँ दुई थोपै आँसु पोखियो छल्केर
केछ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
#followers #foryou #viral #coversong #aisongnepal #surajmainalyproduction
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: