शंख, घण्टी र दियो किन र कसरी राख्ने? घरको मन्दिरका महत्वपूर्ण नियमहरू Vastu & Puja Rules”
Автор: Nepali Gyaan
Загружено: 2025-11-03
Просмотров: 185636
Описание:
घरको मन्दिरमा राखिने शंख, घण्टी र दियो किन अत्यन्तै महत्वपूर्ण मानिन्छ? धेरैले दैनिक पूजा गर्दा साना–सान गल्ती गर्छन् जसले पूजाको पूर्ण फल मिल्नदेखि रोक्छ।
यस भिडियोमा तपाईँले जान्नुहुनेछ👇
✅ शंख कसरी र कहिले बजाउने?
✅ घण्टीको सही दिशा, समय र नियम
✅ दियो कसरी राख्ने, कुन बत्ती प्रयोग गर्ने?
✅ किन शंख–घण्टी–दियो हरेक दिन सफा गर्नुपर्छ?
✅ घरको मन्दिरमा हुने 8 ठूला गल्तीहरू
✅ पूजाको प्रभाव धेरै गुणा बढाउने उपाय
यदि तपाईँले पनि पूजा गर्दा यी कुराहरू ध्यान दिनु भयो भने
घरमा सुख–समृद्धि, शान्ति र सकारात्मक ऊर्जा बढ्नेछ।
👉 कमेन्टमा “जय श्री कृष्ण” लेखेर आफ्नो आस्था प्रकट गर्नुहोस्।
👉 आफ्नो राशि पनि कमेन्ट गर्नुहोस्, हामी राशिअनुसार उपाय पनि बताउनेछौं।
#घरकोमन्दिर #शंख #घण्टी #दियो #पूजा #शुभअशुभ #हिन्दुधर्म #वास्तु #घरकोपूजा #शक्तिपूजा #सनातनधर्म #positiveenergy #nepalispiritualvideo #dailypuja
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: