Fariya Mathy Chaubandi||Satya k ho hamile Chal Payeu||फरिया माथि|सत्य के हो हामीले चाल पायौँ
Автор: EnCompass Church Nepal🎵
Загружено: 2024-04-30
Просмотров: 78488
Описание:
Fariya Mathy Chaubandi||Satya k ho hamile Chal Payeu||फरिया माथि|सत्य के हो हामीले चाल पायौँ
Lyrics:
1.फरिया माथी चौबन्दी चोली गाजालु आँखैमा
घुमी घुमी नाची देउन घुमी घुमी नाची देउन नी लै लै
मादलुको समाल भाकैमा मादलुको समाल भाकैमा
हा हा...... हा हा.........
2.बादलुको माथी माथी नि लै लै उडी रहु जस्तो लाग्छ
हराई रहु जस्तो लाग्छ हराई रहु जस्तो लाग्छ नी लै लै
संगै संगै येशूको साथैमा संगै संगै उनै साथैमा
हा हा...... हा हा.........
⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️
को. सत्य के हो ? (हामीले चाल पायौँ) (२) स्वर्ग जाने मूल बाटो भेटायौँ, उदार आज छ यो जीवन स्वर्गमा निश्चय जाने छ (२)
१. धानको बाली (आलीमा लरबर) (२)
येशुको माया सबैलाई बराबर, सुन यो खबर यो खबर सुनेर निर्णय सरासर (२)
२. दाजु भाई (हे दिदी बहिनी) (२) आज छनी भोलि त के हुनी, जीवन छोटो छ यो पापी संसारमा बाच्न गार्हो छ (२)
३. येशु हाम्रो (स्वर्गको साँचो) (२)
येशु बिना यो जिवन आधुरो सम्झ बुझ लौ आत्मालाई बचाउन गार्हो नमान (२)
EnCompass Church Nepal
Naya Thimi, Bhaktapur.
Map:https://g.co/kgs/CB3z5B9
Facebook Page:https://www.facebook.com/share/xAKnL7...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: