सम्झनामा दिग्गज स्रष्टा | Samjhanama Diggaj Srasta | Chief Guest Bhairab Bahadur Thapa 2081
Автор: Sanskritik Sansthan
Загружено: 2024-12-27
Просмотров: 543
Описание:
Cultural Corporation Presents :
सम्झनामा दिग्गज स्रष्टा | Samjhanama Diggaj Srasta |
#samjhanamadiggajsrasta #sanskritiksansthan #nachghar #culture
सिर्जनशील कला मार्फत नेपालको अस्तित्व संस्कृतिको रक्षार्थ नेपाली सङ्गीत तथा नाट्य क्षेत्रमा आफ्नो सारा जीवन समर्पण गरी अतुलनीय योगदान पुर्याउनु हुने दिवंगत राष्ट्रिय व्यक्तित्वहरुको सम्मानार्थ वरिष्ठ नृत्यशास्त्री एवम संस्कृतिविद् श्री भैरव बहादुर थापा ज्यूको प्रमुख आतिथ्यतामा तथा विभिन्न निकायका शिष्टविशिष्ट आदरणीय व्यक्तित्वहरुको विशेष आतिथ्यतामा "सम्झनामा दिग्गज स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१" सांस्कृतिक संस्थान मिनी प्रेक्षालयमा मिति २०८१ पौष ८ गते सभ्य एवम् भव्य रूपमा सम्पन्न गरिएको छ ।
visit our website - www.sanskritiksansthan.gov.np
Contact Number - 01-5321194
यस च्यानलमा रहेका गीत, संगीत तथा भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: