Thakali Jati /caste/ Thakali Culture/ Documentry of Thakali Culture थकाली जातिको जातीय संस्कृति
Автор: SAAV Nepal
Загружено: 2023-09-11
Просмотров: 606
Описание:
..............नेपाली समाजको बहुजातीय संरचनामा समावेश भएका जनजातिहरूमा थकाली पनि एक हो । नेपालको पश्चिमी क्षेत्रको मुस्ताङ जिल्लाका थाकखोला, जोमसोम र मार्फा यस जातिको मुख्य बासथलो भए पनि व्यापार व्यवसाय संचालन गर्ने उद्देश्यले बसाइँ सर्दै गएकाले फाटफुट रूपमा यस जातिको उपस्थिति नेपालका अन्य स्थानहरूमा पनि रहेको देखिन्छ । ......अरु कुरा भिडियोमा ....
Research : Dr. Tulasi Ram Khanal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: