किरिम झोलामा-kirim jholama , new nepali lokdohori song by kamal pokhrel , Music and vocal AI 2026
Автор: Kunthit “Kusum kunthit” Man
Загружено: 2026-02-26
Просмотров: 83
Описание:
किरिम झोलामा-kirim jholama , new nepali lokdohori song by kamal pokhrel , Music and vocal AI
किरिम झोलामा-kirim jholama , new nepali song by kamal pokhrel " किरिम झोलामा-kirim jholama ",new nepali lokdohori song, Nepali lyrical song 2026, Like nepali lokdohori song 2082 , emotional happy song lyrics ,music creating by Ai, only on kunthit man YouTube channel.
||किरिम झोलामा-kirim jholama||
℗ kamal pokhrel
Released on: 2026-02-27
inspiring by nepali lokdohori song
Song full lyrics :-
भेट्यो एउटा नजरको गोलिले।
लट्ठ्ई पारो तेहि एउटा बोलिले।
भेट्यो एउटा नजरको गोलिले।
लट्ठ्ई पारो तेहि एउटा बोलिले।
छिर्लिङ्ग खोलामा ,छिर्लिङ्ग खोलामा,
राखेछु कोसेलि किरिम झोलामा ।
राखेछु कोसेलि किरिम झोलामा ।
हेर्दा खेरि क्या हेन्सम दाजै हो।
घरमा छोडि आएछु लाजै हो।
हेर्दा खेरि क्या हेन्सम दाजै हो।
घरमा छोडि आएछु लाजै हो।
छिर्लिङ्ग खोलामा ,छिर्लिङ्ग खोलामा,
राखेछु कोसेलि पिरिम झोलामा।
राखेछु कोसेलि पिरिम झोलामा।
गर्मि मैना खेलेको पौडिनी।
जता मायाँ उतै हो दौडिनी।
गर्मि मैना खेलेको पौडिनी।
जता मायाँ उतै हो दौडिनी।
छिर्लिङ्ग खोलामा ,छिर्लिङ्ग खोलामा,
राखेछु कोसेलि किरिम झोलामा ।
राखेछु कोसेलि किरिम झोलामा ।
रातो रातो गुराँसको फूलनिर।
दिन , रातभो कसरी भुलनिर।
रातो रातो गुराँसको फूलनिर।
दिन , रातभो कसरी भुलनिर।
छिर्लिङ्ग खोलामा ,छिर्लिङ्ग खोलामा,
राखेछु कोसेलि पिरिम झोलामा।
राखेछु कोसेलि पिरिम झोलामा।
आखाँ मार्दै कति हो चलाउनि।
बाटो लामो ,भयसि गलाउनि।
आखाँ मार्दै कति हो चलाउनि।
बाटो लामो ,भयसि गलाउनि।
छिर्लिङ्ग खोलामा ,छिर्लिङ्ग खोलामा ,
राखेछु कोसेलि किरिम झोलामा ।
राखेछु कोसेलि किरिम झोलामा ।
राम्रो मान्छे नगर हतार।
बस्ने छु म सानुला सतार।
राम्रो मान्छे नगर हतार।
बस्ने छु म सानुला सतार।
छिर्लिङ्ग खोलामा ,छिर्लिङ्ग खोलामा ,
राखेछु कोसेलि पिरिम झोलामा
राखेछु कोसेलि पिरिम झोलामा
धुप राम्रो क्या बिधि बसाउनी।
छोडे आशु पिल पिल रसाउनि।
धुप राम्रो क्या बिधि बसाउनी।
छोडे आशु पिल पिल रसाउनि।
छिर्लिङ्ग खोलामा छिर्लिङ्ग खोलामा ,
राखेछु कोसेलि किरिम झोलामा
राखेछु कोसेलि किरिम झोलामा
परोस माया यादमा टोलाउन।
गाठो पारि नपरोस खोलाउन।
परोस माया यादमा टोलाउन।
गाठो पारि नपरोस खोलाउन।
छिर्लिङ्ग खोलामा, छिर्लिङ्ग खोलामा ,
राखेछु कोसेलि पिरिम झोलामा
राखेछु कोसेलि पिरिम झोलामा
Song:- kirim jholama-किरिम झोलामा
Song lyrics:- kamal pokhrel
Song Concept by kamal pokhrel
Voice,Music:- ai
(छिर्लिङ्ग खोलामा, छिर्लिङ्ग खोलामा ,
राखेछु कोसेलि पिरिम झोलामा)
kirim jholama
Products ℗ kamal pokhre
Song lyrics ©️ kamal pokhrel
Thank you for watching and listening Lyrics
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: