Yatra Nepalko | A Travel Talk Show | Rajesh Hamal | Dhiren Shakya | Purnima Karki | Episode - 01
Автор: VFY talks
Загружено: 2025-06-19
Просмотров: 42999
Описание:
@vfytalks @YatraNepalko- @rajeshhamalofficial4048 @dhirenshakya
#rajeshhamal #dashrathsunar #travelling #travellnepal
अनुरोध
नेपालको भाषा कला, साहित्य, सस्कृती, परम्परा, रितिरिवाज र पर्यटकीय गन्तव्य स्थलहरुलाई यहाँहरु माझ देखाएर नेपालको पर्यटन प्रबर्द्धन गराउने हेतुले
“यात्रा नेपालको” नामक यात्रा वृत्तचित्र कार्यक्रम यहाँहरु बिच ल्याएका छौँ, जहाँ हरेक क्षेत्रका ख्याति प्राप्त व्यत्तित्वहरुलाई नेपालको सातै प्रदेश घुमाउनेछौ र
उहाँहरुको दृष्टिकोण बाट नेपाल देखाउनेछौ र यो कार्यक्रमको निरन्तरता र निर्माणको लागी हामी स्थानीय सरकार, प्रदेश सरकार , केन्द्रिय सरकार र सम्वन्धित निकायहरुसँग
सहकार्यको लागि पनि अपिल गर्दछौं ।
यदि तपाईहरुपनि आ –आफ्नो क्षेत्रमा लुकेर रहेका पर्यटकिय स्थलहरुलाई प्रचारप्रसार गराउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ
।
धन्यवाद ।
दशरथ सुनार
Guest
Rajesh Hamal
Dhiren Shakya
Host
Purnima Karki
Camera
Raj Pokharel
Milan Thapa
Umesh Shah
Makeup
Latasa Manandhar
Recordist
Deep Tuladhar
Edit/Color
Uddhab Budhathoki
Background Music
Ravi Oad
Marketing
Binod Ojha
Adviser
Sandip Rana Magar
Yekendra Kunwar
Thanks To
Nisdi Rural Municipality
Rampur Municipality
Tansen Municipality
Sakar Pradhan
Gokarna Dhungana
Post Production
Live Nepal
Script/Narrator/Concept/Direction/Producer
D A S H R A T H S U N A R
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: