MANASIK KARAGAR - "Narka ko Gahirai" Full EP
Автор: Vehement Records
Загружено: 2024-12-10
Просмотров: 1682
Описание:
"Narka Ko Gahirai" translates to "The Depths of hell" written in the fall/winter of 2024 is the sophomore release from MANASIK KARAGAR.
Origin: Eastern Nepal
Style: Hardcore
0:00 महान व्यक्तित्व // Mahaan Byaktitwa
1:40 आत्मा सम्मान बिहिन // Aatma Samman Bihin
2:34 नर्कको गहिराई // Narka Ko Gahirai
4:43 साथी // Saathi
6:33 निर्दयी संसार // Nirdayi sansaar
LYRICS
१. महान व्यक्तित्व
आफ्नो सपना बोकेर हिडिस
आफ्नो रहर पुर्याइस
संसार लाई जित्न सकिस ( भ्रम)
माचिकने
अरुलाई जित्न सिकायिस
बुज्न सकिनस मुजी
सबैभन्दा ठुलो कुरा
यो जीन्दगीलाई जित्नु हो
अरुलाई त जितिस
तर जीन्दगी संग हारिस
झुटो झुटो झुटो
झुटो सपनाहरु देखायिस
अज्ञान लाई अलपत्र बनायिस
तेरो
पहिचान
एउटा
छल
भाक !!
थु !! तेरो विरासत
अरुलाई घोचेर तेरो महानता याद दिलाउनु पर्ने
थु !! तेरो सफलता
अरुलाई होचियाएर आफुलाई माथि देखाउनु पर्ने
भूमिगत कला र सस्कृति
DAMAK STRAIGHT EDGE
आइज
देखाई दे
तेरो
बास्तबिकता
अन्दोलाई आखा
अज्ञानलाई ज्ञान
लाटोलाई जिब्रो
बहिरोलाई कान
२. आत्मा सम्मान बिहिन
चाकरी गर्छस
स्वार्थ बोकी मुजी
आत्मा सम्मान बिहिन
हिम्मत गर्न सिक
आ..
छेप्पारो माचिक्ने
सर्प होस् त
आ..
झुण्डयाउछु तलाई
छाला काड़छू तेरो
उठ माचिकने उठ
करा माचिकने चीच्या
आशु चुवाउछेस
घुडा टेक्छेस
अंगालो हाल्छेस
अन्त्यमा
टाउको निल्छेस
३. नर्कको गहिराई
गुमाए आफैलाई
तोडे कसमहरु
टुक्राए आफ्नै
हृदय
बिस्वासलाई गरे मैले घात
ब्यक्त गर्न सकिन मेरा सोक हरु
दुख सबै दफ्नाए
बास्तबिकताबाट भाग्दा
झन् भए नास
नर्कको गहिराई
नर्कको गहिराई
पुगे म नर्कको गहिराई
नर्क को गहिराई
नर्कको गहिराई
नर्कको गहिराई
४. साथी
खस्किसकिस
बचाउन सक्दिनस (अब आफैलाई)
झरिसकिस
तल भन्दा तल
अब
फर्कने
छैनस
तेरो मौलिक रुपम़ा
डुलनेछस् यी सडकहरु
घातको पात्रो बनि
भौतारिनेछस् यी गल्लिहरु
हारको उदाहरण बनि
हो
इमान बेचिस
स्वार्थको लागि ( हो हो )
सोचाई तेरो
केवल म ( म म )
सम्बन्ध गसिस
मित्रताको
स्वार्थ पुरा नहुदा
घाटी निचोरिस
साथी
को ?
साथी त ?
साथी त ?
५. निर्दयी संसार
संसार
संसार निर्दयी र तेसको दोषी म पनि
घिनौना
घिनौना छन् मेरा हर्कत
यो समाज को हु म एक बस्तु
पशु
पशु
हा हा हा
पशु बन्छु म
तर म नै भगवान
विश्वास को मुर्ति हु म
र तेस्मै गर्छु म घात
मेरो बास्तबिकता अन्धकार
मेरो बास्तबिकता अन्धकार
मेरो बास्तबिकता अन्धकार
► Mixed & Mastered by Saurav Tamrakar
► Outro beat by Mai Hirki
► Released Via Vehement Records.
🔴 Social Media:
► MANASIK KARAGAR
Facebook: facebook.com/manasikxkaragar
Instagram: instagram.com/ manasikxkaragar
► VEHEMENT
Facebook: facebook.com/vehementrecords
Instagram: instagram.com/vehement.records
Bandcamp: https://vehementrecordsnp.bandcamp.com/
#hardcore #easternnepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: