भुटानी शरणार्थी शिविरछेउ,पथरी शनिश्चरेको पुरानो बान (बाँध ) कस्तो भए छ त अहिले?
Автор: charghare
Загружено: 2021-05-13
Просмотров: 3560
Описание:
पथरी शनिश्चरे, मोरङ जिल्लाको भुटानी शरणार्थीहरू बसोबास गर्दै आएको स्थान नजिकै पुरानो बाँध छ। त्यहि बाँधमा शिविरबासी केटाकेटिहरू +स्थानिय वडा गाँऊका केटाकेटिहरू पौडी खेल्ने र बाँध सुकाउँदा माछा मार्ने गर्दथे। तर अहिले त्यहां माछा मात्र मार्छन बाँध खोल्दा,पौडी चाहिँ कोहि पनि खेल्दैनन्। त्यहाँ जादाँ पुराना दिनहरूको याद आँउछ। अहिले यस्को भिडियो युट्युबमा अपलोड गरेर देश विदेशका महानुभावहरू हेरेर आनन्द र अपडेट प्राप्त गरून भन्ने उदेश्य रहिआएको छ।
धन्यवाद ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: