Winter Relief Project Nepal
Автор: Helping Heart Nepal
Загружено: 2025-12-21
Просмотров: 22
Описание:
चिसोले तराईलाई कठोर बनाइरहेको छ—हुस्सु, सितलहर र चिसो हावाले धेरैको दैनिकी कठिन भएको छ। यस्तो बेला सानो माया नै ठूलो सहारा बन्छ। 🤍
Helping Heart Nepal ले तराईका जिल्लाहरूमा चिसोबाट जोगिन न्यानो ब्ल्याङ्केट वितरण गर्दैछ।
आउनुहोस्, एक–अर्काको ख्याल गरौँ, सकेको सहयोग गरौँ, र यो चिसो मौसममा सबैलाई सुरक्षित राखौँ। 🥶❤️🙏🏻
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: