KIIP 사전평가 구술시험 Secret Tips 🔥 | Oral Test मा उच्च नम्बर ल्याउने सजिलो तरिका (Nepali Guide)
Автор: BUDA SIR KO KOREAN CLASS
Загружено: 2026-03-01
Просмотров: 193
Описание:
KIIP 사전평가 구술시험 Secret Tips 🔥 | Oral Test मा उच्च नम्बर ल्याउने सजिलो तरिका (Nepali Guide)
안녕하세요 여러분 🙏
KIIP 사전평가 구술시험 (Oral Test) मा डर लाग्छ?
के बोल्ने? कसरी बोल्ने? कति बोल्ने? 🤔
यस भिडियोमा म तपाईंलाई 구술시험 मा उच्च नम्बर ल्याउने Secret Tips स्पष्ट रूपमा सिकाउँछु।
🎯 यस भिडियोमा के सिक्नुहुन्छ?
✅ 면접관 को प्रश्न कसरी बुझ्ने
✅ 답변 गर्दा 기본 구조 कसरी बनाउने
✅ 점수 बढाउने 연결어 (그래서, 왜냐하면, 특히, 예를 들어…)
✅ 실수 नगरी 자연스럽게 बोल्ने तरिका
✅ 자주 나오는 질문 유형
✅ 시간 관리 गर्ने तरिका
✅ 자신감 बढाउने practical tips
📌 यो भिडियो विशेष गरी:
D-2, F-3, F-6 तथा KIIP Level Test दिन लाग्नु भएका नेपाली विद्यार्थीहरूको लागि हो।
🔥 यदि तपाईं Level राम्रो पाउन चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस्।
👍 Like
💬 Comment
🔔 Subscribe गर्न नभुल्नुहोस्
#KIIP #사전평가 #구술시험 #KIIPOralTest #한국어시험 #한국생활 #사회통합프로그램 #NepaliInKorea #BudhaSirKoreanClass
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: