दशै स्पेसल भेज मनपराउने हरुको लागी सोयाबीन छोइला | Veg Choila | Maseura ko Choila in Nepali Style
Автор: Easy Kitchen Recipes
Загружено: 2025-09-15
Просмотров: 2562
Описание:
दशैंमा मासु नखाने वा हल्का तर स्वादिष्ट खाजाको खोजीमा हुनुहुन्छ? 🌿
आज हामी लिएर आएका छौं सोयाबीन (मसेउरा) छोइला – स्वास्थ्यवर्धक, सजिलो र परम्परागत नेपाली स्वादले भरिपूर्ण।
👉 यस भिडियोमा सिक्न सक्नुहुन्छ:
घरमै सजिलै सोयाबीन/मसेउरा छोइला बनाउने तरिका
दशैं, तिहार वा कुनै पनि उत्सवमा मन पराउने खाजा
१००% Veg Version of Nepali Style Choila
🎥 पुरा भिडियो हेरेर step by step सजिलो recipe सिक्नुहोस् र घरमै स्वाद लिनुहोस्।
🍴 Ingredients & Method भिडियोमा छ।
🙌 साथीभाइ र परिवारसँग शेयर गर्न नबिर्सनु होला।
👉 Subscribe गर्नुस् Easy Kitchen Recipes Channel
👉 Like, Comment & Share गरेर हाम्रो हौसला बढाइदिनुहोस्।
#VegChoila #SoyabeanChoila #NepaliRecipe #DashainSpecial #MaseuraChoila
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: