उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुनै मनसाय छैन : एमाले सांसद बैरागी | NEWS TALK
Автор: Kantipur TV HD
Загружено: 2024-07-21
Просмотров: 1197
Описание:
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दुई तिहाइभन्दा बढी सांसदको मत पाउनु भएको छ । यससँगै ओली नेतृत्वको सरकार बलियो त भएको छ नै, सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सुशासन बहालीको जिम्मेवारी पनि उहाँको काँधमा आइपुगेको छ । संविधान संशोधनको मुख्य एजेन्डा बनाएर अघि बढेका नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य कसरी अघि बढ्छ ? भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउने प्रतिबद्धता जनाउनुभएका ओलीले गिरीबन्धु टी-स्टेट, बालमन्दिर जग्गा, शरणार्थी प्रकरणबारे कसरी छानबिन अघि बढाउनु हुन्छ ? प्रश्न उठ्न थालेका छन् । एक अर्काका प्रतिस्पर्धी र वैचारिक रुपमा दुई भिन्न दलहरु सत्ता सहकार्यका लागि एक ठाउँमा आउनु कति स्वाभाविक ? उपसभामुख इन्दिरा रानामगरलाई लागेको आरोपको छानबिन कसरी ? यिनै विषयमा कुरा नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीसँग गरिएको कुराकानी ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: