A Day of Shopping in Tbilisi, Georgia | Sasto & Affordable Places | Winter Clothes Kinyo | 🇳🇵🛍️ 🇬🇪
Автор: Bishal Shah: NepDreams to Georgia
Загружено: 2025-11-22
Просмотров: 1132
Описание:
हामीसँगै बिताउनुहोस् एउटा रमाइलो दिन ट्विलिसी, जर्जियामा! 🐾🛍️
आज हामीले सुरु गर्यौँ स्टेसन स्क्वायरबाट — जहाँ धेरै नै सस्तो र किफायती पसलहरू भेटिन्छन्। मेरो साथीले भर्खरै कुकुर किनेकोले पहिले हामीले उसको लागि खाना र केही आवश्यक सामान किन्यौं। 🐶❤️
त्यसपछि स्टेसन स्क्वायर वरिपरि घुम्दै विभिन्न किफायती पसलहरू, सडकको माहोल र त्यहाँ भेटिने अनौठा सामानहरू हेरेर रमाइलो गर्यौँ। त्यसपछि हामी सबुर्तालोको इस्तानबुल मल गयौँ र चिसो मौसमका लागि केही गर्म कपडा किन्यौँ। ❄️🧥
ट्विलिसीमा बिताएको एउटा सरल तर रमाइलो किनमेल र घुमफिरको दिन!
👉 जर्जियाका लाइफस्टाइल भ्लग मन पर्दछ भने Like, Comment & Subscribe गर्न नबिर्सनुहोस्!
Song: Fredji - Happy Life (Vlog No Copyright Music)
Music provided by Vlog No Copyright Music.
Video Link: • Fredji - Happy Life (Vlog No Copyright Music)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: