ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

मदन भण्डारी र कृष्णप्रसाद भट्टराईको विरासत बोकेको काठमाडौं -१ ले योपटक कसलाई चुन्ला ?

Автор: Kendrabindu News

Загружено: 2026-02-27

Просмотров: 5262

Описание: काठमाडौंको मुटुमा रहेको निर्वाचन क्षेत्र नम्बर १ सधैँ नेपालको राजनीतिक इतिहासको केन्द्रबिन्दु बन्दै आएको छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च न्यायालय जस्ता राष्ट्रिय महत्वका संस्थाहरूलाई आफ्नो छातिमा बोकेको यो क्षेत्र सधैं राजनीतिक हलचलको केन्द्रमा पर्नु स्वभाविक पनि हो । २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि यो क्षेत्रबाट कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, विद्यादेवी भण्डारी, मनमोहन अधिकारी, प्रदीप नेपाल र प्रकाशमान सिंह जस्ता ‘हेभीवेट’ नेताहरूले चुनावी मैदानमा आफ्नो भाग्य परीक्षण गरेका छन् । तर यस पटकको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रले पूर्ण रूपमा नयाँ अनुहारहरूको स्वागत गर्दैछ । प्रकाशमान सिंह जस्ता स्थापित नेताको अनुपस्थितिमा, २९ उम्मेदवारहरूको प्रतिस्पर्धाले यो क्षेत्रलाई फेरि एक पटक राष्ट्रिय तथा चासोको केन्द्र बनाएको छ । यहाँका मतदाता शिक्षित, सचेत र ‘अप्रत्याशित’ नतिजा दिन माहिर छन् । यो निर्वाचन जेन–जी आन्दोलनपछिको पहिलो राष्ट्रिय चुनाव भएकाले, मतदाताको मनोविज्ञानमा परिवर्तनको लहर स्पष्ट देखिन्छ ।

--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2024
---------------------------------------------
Stay connected with us:

Website → https://kendrabindu.com/
Facebook →   / kendrabindun.  .
Twitter →   / kendrabindunews  
Instagram →   / kendrabindu  
Tumblr →   / kendrabindutv  
LinkedIn →   / kendrabi.  .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
   / kendrabindunews  
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
मदन भण्डारी र कृष्णप्रसाद भट्टराईको विरासत बोकेको काठमाडौं -१ ले योपटक कसलाई चुन्ला ?

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Kathghara कठघरा || Dr. Baburam Bhattarai || Episode 11 || Tikaram Yatri || Mithila Sharma

Top 15 Afternoon News || Feb-28-2026 || Nepal Times

गगन–बालेनको क्रेजले मधेसवादी दल दबाबमा, मधेसमा के होला ? NEWS24 TV

गगनले मधेश र विश्वले पहाडी जिल्लाका सभालाई सम्बोधन गर्दै, ओली घरदैलोमै व्यस्त | Prime TV HD

Kendrabindu NewsExpress:रवि-बालेनको रोड शो, अमेरिकाबाट थप ९० जना डिपोर्ट, रोकियो कुलमानको सभा !

अबको प्रधानमन्त्री म हो, बालेन झापामै थचक्क_ Harka Sampang || Prasta Prashna || EP_ 29 || Nepal Lead

बिबिसीको जेनजी विद्रोहसम्बन्धी भिडिओ हटाउने क्षेत्राधिकार नरहेको काउन्सिलको जवाफ । Space Update

Live🔴काठमाण्डौ घरदैलोमा निस्किए रबि बालेन, घन्टीमय बन्यो सहर | Rabi live Balen Live

रेखा थापाको खुलासा: केपी बा चाहिने, गगन आउने, कुलमान-हर्कको टेस्ट, नयाँ रोगको नालीबेली...

बीबीसीकै फ्याक्ट चेक, ओली पक्रिने आधार!, रास्वपालाई ब्याकफायर, रवि भुतुुक्कै पार्ने बालेन क्रेज

कुलमानको इमान, बालेनका राजु हराएर बदला, खरेललाई चिमले हराउँदै, काठमाडौंमा रास्वपाको हारको कारण बन्दै

Kendrabindu News Express: चुनावअघि नै कांग्रेसमा अन्तर्घातको संकेत, बीबीसीको रिपोर्टले प्रहरी सशंकित

भारत ने नेपाल चुनाव का मोर्चा संभाला, CIA की हर साजिश का मुंहतोड़ जवाब देने की तैयारी !

News🔴today nepali news aaj ka mukhya samachar taja

काठमाडौं उपत्यकामा रास्वपाको ‘दोस्रो इनिङ’, कति सहज छ पहिलो बन्ने लक्ष्य ? कुन उम्मेदवार कस्ता ?

प्रज्ञा–सिस्नुपानी देउसी २०७९ || भाग २ || SISNUPANI DEUSI 2079 || PART 02

काठमाडौं उपत्यकामा बालेन रबिको शक्ति, OMG हजारौंको घुइँचो Balen Rabi लाई जोगाउन हम्मेहम्मे

The Hidden Heart of Southeast Asia: A Journey Through Laos

जो काम अमेरिका समेत दुनिया के कई देश नहीं कर पाए, वो भारत कर रहा है ! Electric Brick

राजा भोज की असली कहानी || The Real History of Raja Bhoj

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]