ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर

Автор: Sajha Sabal Media

Загружено: 2026-01-22

Просмотров: 2229

Описание: Baideshik Rojgar सम्बन्धित अपडेट
८०० जना नेपाली शुन्य लागतमा मलेसिया रोजगारमा लगिदै तयारी गरेको छ । आकर्षण इन्टरनेशनल प्राइभेट लिमिटेड र लाल धनुष इन्टरनेशनल सर्भिसेज प्राइभेट लिमिटेडसँगको सहकार्यमा ६ सय महिला र २ सय पुरुष गरी ८ सय जना नेपाली कामदारलाई शून्य लागतमा मलेसिया लैजाने तयारी गरेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
कार्यक्रममा आकर्षण ईन्टरनेशनल प्राइभेट लिमिटेडका अध्यक्ष बिष्णु केसीले नेपाली कामदारको अवस्थालाई ध्यानमा राखेर पूर्ण रुपमा नि-शुल्क वैदेशिक रोजागारमा पठाउनाले नेपाली कामदारलाई आर्थिक भार पनि नपर्ने र शून्य लागतमा रेमिट्यान्स भित्रदा देशलाई आर्थिक रुपमा फाइदा हुने बताएका छन् । तेस्तै विस्ट्रन टेक्नोलोजी मलिसिया एस्डीएन . बिएच्डी . का सचालक सर केन्नीले नेपाली कामदारहरु इमान्दार भएकोमा प्रशंसा गर्दै, आफ्नो कम्पनीले अवलम्बन गरेको शून्य लागत तथा नैतिक भर्ती प्रणालीले नेपालमा वैदेशिक रोजगारको परम्परागत अभ्यासलाई सकारात्मक रुपमा रुपान्तरण गर्दै नितिगत, सामाजिक, आर्थिक र सस्थागत तहमा नेपाल सरकारलाई सहयोग पुगेको बताएका छन् । उनले सन २०२२ मा पनि २५० जना नेपाली कामदारलाई शून्य लागतमा लगेको सम्झना गर्दै फेरि यो बर्ष ८ सय जना नेपाली कामदार लैजान लागेको बताए ।
रोजगारको लागि नेपाली कामदारले छनौट भएपछि यो कम्पनीमा जान नेपाली युवाले कुनैपनी भर्ति शुल्क तिर्नु पर्दैन, येदि पासपोर्ट बनेको छैन भने पास्पोर्ट बनाउन लाग्ने रकम समेत कम्पनीले उपलब्ध गराइदिन्छ । यसरि नेपाली कामदार लैजादा नेपाली कामदारले गएकै महिनादेखि आफूले कमाएको तलब आफ्नो घरमा पठाउन पाउनुको साथै कामदारको लाग्ने टिकट, श्रम स्वीकृति, मेडिकल खर्च, म्यानपावरलाई तिर्नुपर्ने लगात खर्च समेत पहिलेनै रोजगारदाताले तिर्ने हुँदा नेपालको अर्थतन्त्रमा समेत रेमिट्यान्सको कारण ठूलो फाइदा भईरहेको पाइएको छ ।
कार्यक्रममा विस्ट्रन टेक्नोलोजी मलेसियाको तर्फबाट सर केन्नी, सर एडिसन, दातोली, मिस च्यु,मिस्टरडी सहभागी थिए भने , लालधनुष इन्टर्नेशनल सर्भिसेजको तर्फबाट निमा शेर्पाको उपस्थिति रहेको थियो ।

#BaideshikRojgar
#ZeroCostJob
#MalaysiaJob
#NepaliWorkers
#EthicalRecruitment
#FreeVisaFreeTicket
#ZeroCostForeignEmployment
#NepalToMalaysia
#NepaliYouth
#ForeignEmploymentNepal
#AttractionInternational
#LalDhanushInternational
#WesternTechnologyMalaysia
#RemittanceNepal
#SafeMigration
---
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।

Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।

यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।

Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)


For more news and videos Please visit:
Our News Website: http://sajhasabal.com/
Our News Website: http://sajhajobs.com/
Our Mobile app: https://play.google.com/store/apps/de...
Our Facebook Page :   / satabipress  

अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
https://www.youtube.com/c/SajhaSabal/...

Copyright © SajhaSabal

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Unko Sweater | ऊनको स्वीटर | Full Movie - ft. Bipin Karki, Miruna Magar, Alex Paras, Parikshya Limbu

Unko Sweater | ऊनको स्वीटर | Full Movie - ft. Bipin Karki, Miruna Magar, Alex Paras, Parikshya Limbu

Paul Shah लाई सिध्याउन षड्यन्त्र किन? आबाट आमामा देखिनेछ पलको असली काम Biswa Limbu Podcast S2 Ep 63

Paul Shah लाई सिध्याउन षड्यन्त्र किन? आबाट आमामा देखिनेछ पलको असली काम Biswa Limbu Podcast S2 Ep 63

किन मलेसियाले नेपाली महिला कामदार रोज्न थाले? | Big Opportunity । सबै निशुल्क

किन मलेसियाले नेपाली महिला कामदार रोज्न थाले? | Big Opportunity । सबै निशुल्क

Путин резко меняет тактику / Впервые применено секретное оружие

Путин резко меняет тактику / Впервые применено секретное оружие

Девушка из спортзала... Бодибилдеры начинают смеяться над ней... пока я не УНИЖАЮ бодибилдера 😳 |...

Девушка из спортзала... Бодибилдеры начинают смеяться над ней... пока я не УНИЖАЮ бодибилдера 😳 |...

बत्ति बालेर सुत्दा हुनसक्छ यस्तो जटिल रोग | Night Light Exposure & Health Risk | Dr. Om Murti Anil

बत्ति बालेर सुत्दा हुनसक्छ यस्तो जटिल रोग | Night Light Exposure & Health Risk | Dr. Om Murti Anil

दिदी रआमाले झापड हान्दा ३ महिनादेखि बेपत्ताभाइ५घण्टामै होटलमाभेटिए|good tvले फर्काइदियो परिवारकोखुसी

दिदी रआमाले झापड हान्दा ३ महिनादेखि बेपत्ताभाइ५घण्टामै होटलमाभेटिए|good tvले फर्काइदियो परिवारकोखुसी

गगनलाई स्वाद चखाउने अमरेशको दावी, बालेनबारेको प्रश्नमा भड्किए। अमरेश सिंह LIVE !

गगनलाई स्वाद चखाउने अमरेशको दावी, बालेनबारेको प्रश्नमा भड्किए। अमरेश सिंह LIVE !

अल–असद सैन्य आधार क्षेत्रबाट अमेरिकी सेना बाहिरियो|| Nepal Times

अल–असद सैन्य आधार क्षेत्रबाट अमेरिकी सेना बाहिरियो|| Nepal Times

पुजा गरेर काम सुरू गरेपछि बसको केहीभाग हल्लिन थाल्यो ,टायर कान्छ भए उत्साहित । Trishuli River

पुजा गरेर काम सुरू गरेपछि बसको केहीभाग हल्लिन थाल्यो ,टायर कान्छ भए उत्साहित । Trishuli River

Top 10 RICHEST Bank in Nepal 2082 | No.1 मा कुन बैंक पर्यो  ? | mrbhim

Top 10 RICHEST Bank in Nepal 2082 | No.1 मा कुन बैंक पर्यो ? | mrbhim

हर्क साम्पाङले आज सुर्खेतमा मानवसागर, श्रम संस्कृतिले बहुमत ल्याउने भन्दै उपाध्यक्ष रातारात मिडियामा

हर्क साम्पाङले आज सुर्खेतमा मानवसागर, श्रम संस्कृतिले बहुमत ल्याउने भन्दै उपाध्यक्ष रातारात मिडियामा

Unbelievable Workers | Working with Talented Engineers. EP12 #construction #adamrose #workers #smart

Unbelievable Workers | Working with Talented Engineers. EP12 #construction #adamrose #workers #smart

विश्वप्रकाश शर्माको खुलासाः देउवाहरूको बिदाइ, तर अझै संकट आउँदैछ #bishwa_prakash_sharma #gagan_thapa

विश्वप्रकाश शर्माको खुलासाः देउवाहरूको बिदाइ, तर अझै संकट आउँदैछ #bishwa_prakash_sharma #gagan_thapa

रौतहटमा धमलाको हमला, रास्वपाकाले खुट्टै ढोगे, महावीरको चिल शैली, प्रचण्डको प्रचार अनौठो ||

रौतहटमा धमलाको हमला, रास्वपाकाले खुट्टै ढोगे, महावीरको चिल शैली, प्रचण्डको प्रचार अनौठो ||

नेपालकै पहिलो होमस्टे गाउँ, स्याङ्जा सिरूबारीका रहष्यहरू || Syangja Sirubari, Dhakalthok & Bejhang

नेपालकै पहिलो होमस्टे गाउँ, स्याङ्जा सिरूबारीका रहष्यहरू || Syangja Sirubari, Dhakalthok & Bejhang

⚡️ЮНУС: Срочно! Весь МИР УМОЛК: Трамп и Зеленский сговорились! В Кремле ХАОС. Путин ГОТОВИТ ответку

⚡️ЮНУС: Срочно! Весь МИР УМОЛК: Трамп и Зеленский сговорились! В Кремле ХАОС. Путин ГОТОВИТ ответку

Почему зарядка после 60 ускоряет потерю мышц? Парадокс сардинских долгожителей | ЗДОРОВЬЕ ДАРОМ

Почему зарядка после 60 ускоряет потерю мышц? Парадокс сардинских долгожителей | ЗДОРОВЬЕ ДАРОМ

मृगौलाको  लागि के खाने, के नखाने। प्रेसरको औषधि छाडदा ।Tips for healthy kidney। Dr. Om Murti Anil

मृगौलाको लागि के खाने, के नखाने। प्रेसरको औषधि छाडदा ।Tips for healthy kidney। Dr. Om Murti Anil

Саудовская Аравия Перекачивает Миллиарды Литров Морской Воды по Гигантским Трубам в Пустыню!

Саудовская Аравия Перекачивает Миллиарды Литров Морской Воды по Гигантским Трубам в Пустыню!

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]