ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

संघीय खरीदार काे लागी महत्त्वपूर्ण प्रश्नहरु (new kharidar question with solution)

Автор: Amazon Loksewa

Загружено: 2025-04-12

Просмотров: 55

Описание: महत्पूर्ण gk
लाेक सेवा अायाेग , शिक्षक सेवा अायाेग तथा अन्य प्रतिस्पर्धी तयारीमा रहनुभएकाे तपाइ सम्पुर्ण लाइ अध्ययनमा सहयाेग पुगाेस भन्ने उद्देश्यका साथ नेपालकाे सामाजिक एवँ साँस्कृतिक अवस्था सम्बन्धी परिक्षामा साेधिसकेकाे र परिक्षामा साेध्नसक्ने प्रश्नहरू र त्यसकाे समाधान लिएर हजुरहरू सामु उपस्थीत भएका छाैँ ।
बाह्रमासे नाच कुन जातिको प्रसिद्ध नृत्य हो ?
लेप्चा जातिको प्रमुख बसोबासस्थल कुन जिल्लामा रहेको छ ?
जाति व्यवस्थाको वर्णन कुन वेदमा गरिएको छ ?
थारुको पुरोहितलाई के भनिन्छ ?
सुरेल जातिको बसोबास मुख्यतया कुन जिल्लामा रहेको छ ?
चण्डी पुजा कुन जातिमा प्रचलित छ ?
नेपालको ईन्द्रायणी जात्रा कहाँ मनाईन्छ ?
चिउरिको बोट दाईजो दिने चलन कुन जातिमा रहेको छ ?
महिला हिँँसा सँग सम्बन्धीत कमलहरी प्रथा कुन जातीमा प्रचलित छ ः
चण्डी पुजा कुन जातिमा प्रचलित छ ?
छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय कुन हो ?
सहनशीला सुशिला नामक कृतिका रचनाकार को हुन ?
उधौली र उभौली कुन जातिको महत्वपुर्ण साँस्कृतिक पर्व हो ?
गलत जोडा पहिचान गर्नुहोस
सँकल्प झमक घिमिरे
इतिहास प्रकाश योगी नरहरि नाथ
आधी आकाश पारिजात
जेल जर्नेल भिमनिधी तिवारी
नेपालमा निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र कुन हो ?
गुम्बा, मन्दिर, घर आदिका भित्तामा बनाइने चित्रकलालाई के भनिन्छ ?
सुमतितन्त्र भनेको के हो ?
नेपालमा रहेको प्राचीन ज्योतीष ग्रन्थ
नेपालको हालको राष्टिय गानको सँगीत सँयोजन को द्धारा गरिएको हो ?
अम्बर गुरुङ
रातो मच्छेन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
नरेन्द्रदेव
चेपाङ जातिले बोल्ने भाषालार्य के भनिन्छ ?
खाम्ची
झिझिया नृत्य कुन समुदायमा प्रचलित छ ?
मैथिली
ल्भ्एब्ी त्ज्भ् प्क्ष्ल्न्म्इः इँ ज्क्ष्ःब्ीब्थ्ब्ल् पुस्तकका लेखक को हुन ?
टोनी हेगन
विश्व प्रसिद्ध नोबेल पुरस्कार कति विधामा दिइन्छ ?
६ वटा
बौद्ध धर्मको ग्रन्थ त्रिपिटकमा तलकामध्ये कुन पिटक पर्दैन ?
वृद्धि पिटक
अन्तराष्टिय पर्वतिय सँग्रहालय कहाँ छ ?
पोखरा
द राइजिङ नेपालका प्रथम सम्पादक को हुन ?
वरुण शमशेर
इश्लाम धर्मग्रन्थको नाम के हो ?
कुरान
महादेवको तीन नेत्रले के के बुझाउँछ ?
अग्नि, सुर्य, चन्द्र
अल्पसँख्यक राजी जातिको मुख्य बसोबास रहेका जिल्ला कुन हो ?
दाङ
चार विनायक अन्र्तगत कुन कुन विनायक पर्दछन ?
सूर्य विनायक, जल विनायक, चन्द्र विनायक, अशोक विनायक
गलत जोडा पहिचान गर्नुहोस ।
विक्रमशिला विहार भुटान
ताम्रशिला विहार श्रीलँका
तक्षशिला बिहार पाकिस्तान
स्वयम्भु विहार नेपाल
उत्तर ःक विक्रमशिला विहार भारत
ल्भ्एब्ी त्ज्भ् प्क्ष्ल्न्म्इः इँ ज्क्ष्ःब्ीब्थ्क् पुस्तकका लेखक को हुन ?
टोनी हेगन
मोरिया के गर्दा बजाईन्छ ?
जागर गाथा गाउँदा
नेपालको कुन जातीलाई उराउव भनिन्छ ?
किसान
चाँगुनारायण को मन्दिर कुन शैलिमा निर्माण गर्रिएको छ ?
प्यागोडा शैली
नेपालमा बनेको पहिलो नेपाली फिल्म कुन हो ?
आमा
पारसनाथ भनेर चिनिने देवता को हुन?
पशुपतिनाथ
ग्रामी पुरस्कार के सँग सम्बन्धीत छ ?
सँगीत
पुटपुटे नाच कुन जातिमा प्रचलित नाच हो ?
गुूरुङ
अक्षय तृतीया कहिले पर्दछ ?
बैशाख शुक्ल तृतिया
तलका मध्ये कुन भनाई सहि छ ?
राल्फाली आन्दोलनको मुख्य प्रभाव प्रगतीवादी चेतनाको विकास हो ।
मकैको खेती नामक पुस्तक सुब्बा कृष्णलाल अधिकारीले लेखेका हुन ।
मेरो म नामक आत्मवृत्तान्तका लेखक पूवर्व प्र.म. कृष्ण प्रसाद भटराई हअुन
उृत्तर ः सबै सहि छ ।
नेपाली साहित्यमा त्रिमूर्ति भनेर चिनिने साहित्यकार को को हुन ?
बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल
ग्ल्भ्क्ऋइ ले नेपालको कुन क्षेत्रमा महत्वपुर्ण सहयोग पु¥याउँदै आएको छ ?
कला तथा सँस्कृतीको क्षेत्रमा
छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ ?
सप्तरी
गोसाईकुण्ड ः रसुवा
बराह क्षेत्र ः सुनसरी
लुम्बिनी ः रुपन्देही
स्वर्गद्धारी ः प्युठान
मुक्तिनाथ ः मुस्ताङ
कागबेनी ः मुस्ताङ
हलेसी महादेव ः खोटाङ
चाँगुनारायण ः भक्तपुर
चन्दननाथ मन्दिर ः जुम्ला
जानकी मन्दिर ः धनुषा
देउती बज्यैको मन्दिर ः सुर्खेत
सिम्रौनगढ ः बारा
लाटिकोईली ः सुर्खेत
कँकालीमाई ः बारा
गँगा जमुना ः धादिङ
मनकामना ः गोरखा
सालि भिनाजुको पाईला ः सुर्खेत
भुटनदेवी ः मकवानपुर
खप्तड, शैलेश्वरी ः डोटी
कालिञ्चोक भगवतीः दोलखा
कालिका भगवती ः बाग्लङु
त्रिपुरासुन्दरी ः वैतडी
तलका मध्ये कुन जोडा गलत छ ?
अलिखीत ध्रुवचन्द्र गौतम
घामका पाईलाहरु धनुषचन्द्र गौतम
उ मरि अरे विजय बहादुर मल्ल
उ मरेकी छैन बालकृष्ण सम
उत्तरः ग उ मरि अरे सुवास घिसिङ
कुन गलत छ ?ः
विद्यापती नेवारी भाषाका प्रसिद्ध कवि हुन ।
सिम्रौनगढ बारा जिल्लामा पर्र्दछ ।
हरिततारा भनेर भृकुटी लाई चिनिन्छ ।
माघी पर्व थारु जातिमा प्रचलित पर्व हो ।
उत्तर ः क विद्यापती मैथिली भाषाका प्रसिद्ध कवि हुन ।

कुन सहि छ ?
नेपाली साहित्यमा यौन मनोविज्ञानको प्रयोग गर्ने साहित्यकार वी पी कोइराला हुन ।
म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली महेशचन्द्र रेग्मी हुन ।
नेपालमा नेपाली पछि सबैभन्दा बदि बोलीने भाषा थारु हो ।
उत्तरु क र ख ठिक, नेपालमा नेपाली पछि सबैभन्दा बदि बोलीने भाषा मैथीली हो ।
मैथिली समाजमा भाईबहिनी बिचको प्रेमको प्रतिक मानिने पर्वलाई के भनिन्छ ?
सामाचकेवा
बुद्धलाई विष्णुको कतिऔँ अवतार मानिन्छ ?
नवौँ
कुन भनाई सहि छ ?
सिउँडिको रुखलाई देवताको रुपमा पुजा गर्ने जाती मेचे हो ।.
शेर्पा जातिका श्राद्ध कर्मलाई घेवा भनिन्छ ।
धिमाल जातिलाई मधेसका लिम्बु पनि भनिन्छ ।
उत्तर सबै सहि
गलत जोडा कुन हो ?
चेपाङ पाँडे
थारु भर्रा
तामाङ वोन्पो
राई लामा
उत्तर घ राई ङोपा
बौद्ध, शैव र वैष्णवहरुले कुन देवतालाई आ–आफ्नो इष्टदेवता मानी पुजा गर्छन ?
मच्छिन्द्रनाथ
बौद्धमार्गीहरुले सम्यक पुजामा राजालई के को रुप मानी पुजा गर्छन ?
मञ्जुश्री #kharidar #army #gk #education #खरिदार #police #motivation #history #science #upsc

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
संघीय खरीदार काे लागी महत्त्वपूर्ण प्रश्नहरु (new kharidar question with solution)

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]