ब्लड सुगर कहिले जाँच गर्नुपर्छ? | Blood Sugar Test in Nepali | Diabetes Test | Dr Ajay Yadav
Загружено: 2025-11-13
Просмотров: 129
Описание:
मधुमेह धेरैजसो अवस्थामा बिस्तारै र नदेखिने रूपमा विकसित हुन्छ| लक्षण देखिँदासम्म शरीरमा असर गर्न थालिसकेको हुन सक्छ। तर कहिले ब्लड सुगर जाँच गर्नुपर्छ? परीक्षण कसरी गरिन्छ? र घरमै गरिने सुगर परीक्षणहरू कति भरपर्दा छन्? यस भिडियोमा यि लगायत भोजनअघि र भोजनपछि हुने सुगर परीक्षणको फरकदेखि लिएर, ब्लड सुगर कति समयमा परीक्षण गर्नुपर्छ भन्ने सबै कुरा बुझ्नेछौं।
आउनुहोस्, मधुमेह विशेषज्ञ डा. अजय यादवबाटै बुझौँ कहिले र कसरी सुगर परीक्षण गर्ने, परीक्षणअघि के खादाँ हुन्छ, र नियमित निगरानीले कसरी मधुमेहका जटिलताहरूबाट बचाउन सक्छ।
यो भिडियो मा,
ब्लड सुगर कहिले जाँच गर्नुपर्छ? (0:00)
कसलाई मधुमेह हुन सक्छ? (0:31)
ब्लड सुगर परीक्षण कसरी गरिन्छ? (1:19)
भोजनअघि र भोजनपछि हुने ब्लड सुगर परीक्षणको फरक के हो? (1:43)
घरमै गरिने ब्लड सुगर परीक्षणहरू कति सही हुन्छन्? (2:04)
ब्लड सुगर परीक्षणअघि के खानुपर्छ? (2:39)
ब्लड सुगर परीक्षण कति-कति समयको अन्तरालमा गर्नुपर्छ? (3:22)
Uncontrolled diabetes can lead to various complications. Regular diabetes testing is crucial for early detection and management of the condition. However, who can perform Diabetes tests, and what tests are used to diagnose Diabetes? Let's learn more from Dr Ajay Yadav, a Diabetologist.
In this Video,
When to get Blood Sugar checked? in Nepali (0:00)
Who is at risk of developing Diabetes? in Nepali (0:31)
How is the Blood Sugar test done? in Nepali (1:19)
Difference between pre and post meal sugar tests, in Nepali (1:43)
Are home Blood Sugar tests accurate? in Nepali (2:04)
What to eat before Blood Sugar test? in Nepali (2:39)
How often should you check Blood Sugar? in Nepali (3:22)
#DiabetesTest #BloodSugarTest #NepaliHealthTips
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at [email protected].
Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: