एकदिन
Автор: Suzit Tamang (NEPAL )
Загружено: 2026-01-15
Просмотров: 135
Описание:
एकदिन गाडी नचल्दा… बिहानै गाडी स्टार्ट नै भएन 😥🚗
📝 Description:
एकदिन गाडी नचलाउँदा यस्तो समस्या आउला भनेर सोचेकै थिइनँ। बिहान काममा निस्कन खोज्दा गाडी स्टार्ट नै भएन 😥
के कारणले गाडी स्टार्ट भएन? ब्याट्री समस्या हो कि अरु केही?
मेरो अनुभव, समस्या र समाधान यस भिडियोमा शेयर गरेको छु।
यस्तो समस्या तपाईंको गाडीमा पनि आएको छ भने यो भिडियो उपयोगी हुन सक्छ।
👉 भिडियो मन परे Like, Share र Subscribe गर्न नबिर्सनुहोस्।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: