Ukalima Oralima -उकालीमा ओरालीमा -Cover Version: By Ujwal Sinchuri || Nepali Christian Gospel Song
Автор: Ujwalblog
Загружено: 2026-01-17
Просмотров: 86
Описание:
Jaimashi 🙏 to everyone 💁🏻
A hymn that inspires my heart to close with lord blessed lyrics
————————————————————————
Song -Okalima Oralima
Vocal - Karna Dash
Music -Karna Dash
Lyrics -Dr. Samuel Sangram Rai
Album -Himali Hawa
Official song Link : • उकालिमा, ओरालिमा | Ukalima Oralima | Karna...
Song Lyrics:
उकालीमा ओरालीमा भन्ज्याङ अनि चौतारीमा
तिमि आई दियौं जीवनको छहारीमा - }x२
जिन्दगीको चर्को घाम मा सर रारा सितल छायो यो
मन मा ह ह ह ह
उकालीमा ओरालीमा भन्ज्याङ अनि चौतारीमा
तिमि आई दियौं जीवनको छहारीमा
Verse -1
जीवनमा एक्लै हिड्दा उकाली र ओराली पाए
संसारै जित्ने प्रयाशमा बेर्थनै बेर्थाई पाए -} x२
बेर्थनै बेर्थाई पाए
उकालीमा ओरालीमा बंजेगा अनि चौतारीमा
तिमि आई दियौं जीवनको छहारीमा
Verse -2
कोहि जुटने, कोहि फुटने, सूखा लिएर ‘ दुख दिने
अन्योलको भुमरीमा असत्यको हो भारी बोके
येही बोज लिई आए येशूमा शरण पाए
अनन्तको जीवन मैले पाए हो , मैले पाए
उकालीमा ओरालीमा भन्ज्याङ अनि चौतारीमा
तिमि आई दियौं जीवनको छहारीमा
जिन्दगीको चर्को घाम मा सररर सितल छायो यो मनमा
ह ह ह ह
उकालीमा ओरालीमा भन्ज्याङ अनि चौतारीमा
तिमि आई दियौं जीवनको छहारीमा
छहारीमा हा …….
छहारीमा हो { छहारीमा -x3
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: