मोक्षदा एकादशी व्रत कथा महात्म्य |Mokshada Ekadashi brata katha सुन्नु चिताएको पुरा हुनेछ
Автор: Gyan marga Tv
Загружено: 2025-11-30
Просмотров: 583
Описание:
मोक्षदा एकादशी व्रत कथा महात्म्य |Mokshada Ekadashi brata katha सुन्नु चिताएको पुरा हुनेछ
आज मोक्षदा एकादशी ! व्रत बसेपनि/नबसे पनि यो व्रतकथा/माहात्म्य सुन्नुहोला चिताएको पुग्नेछ/ Bedguru
मोक्षदा एकादशी व्रत मंसिर महिनाको १५ गते पर्न गएको छ यो एकादशीको व्रत मात्रै बस्नाले पनि मोक्ष मिल्छ जान अनजानमा गरेका पाप कर्म भए त्यसबाट पनि मुक्त भइन्छ साथै हाम्रा पितृहरुको उद्धार भएको छैन भने पितृहरुको पनि उद्धार हुन्छ
त्यसैले सकिन्छ भने एकादशी को व्रत बस्नुपर्छ सकिएन भने पनि कथा सुन्ने
मोक्षदा एकादशी व्रतकथा २०८२ Mokshada ekadashi brata katha 2082 Nepal
#मोक्षदाएकादशीव्रतकथा
#mokshadaekadashi
#mokchadaekadashivratkatha
#मोछदा_एकादशी
#मोक्षदाएकादशी2082
#mokshdaekadashi2082
#bed_guru
#bed_prakash_guru
#bedguru
#gyan_marga_tv
#एकादशी
#एकादशीव्रतकथा
mokshada ekadashi /mokshada ekadashi vrat katha/ekadashi/mokshada ekadashi katha/mokshada ekadashi kab hai/mokshada ekadashi ki katha/mokshada ekadashi puja vidhi/mokshada ekadashi vrat vidhinepali/ekadashi vrat katha/mokshada ekadashi 2082/mokshada ekadashi barta katha mahatmya/mokshada ekadashi ko mahatva/ekadashi ko katha,ekadashi ki katha/mokshada ekadashi 2025/ekadashi vrat2025/mokshada ekadashi ko kahani/mokshada ekadashi vrat
एकादशी/ मंसिर एकादशी माहात्म्य कथा /मोक्षदा एकादशी व्रत कथा/मोक्षदा एकादशी/मोक्षदा एकादशी कहिले? मोक्षदा एकादशी 2025
एकादशी 2082व्रत कथा/मोक्षदा एकादशी व्रत 208
2
ॐ स्वस्ती श्री गणेशाय नम :
!! यहाँहरु सम्पूर्णलाई Gyan Marga Tv युटुव च्यानलमा स्वागत छ !!
विश्वभर छरिएर रहनु हुने सनातन धर्मावलम्बि सम्पूर्ण नेपालीहरुको लागि पौराणिक व्यावहारिक र जीवन उपयोगी कुराहरुका साथै वर्ष भरिका चाडपर्व, तीर्थ, व्रत, कथा प्रवचनहरुका लागि सु—प्रसिद्ध अष्टादश(१८) पुराण प्रवक्ता आचार्य पं. वेद प्रकाश भट्टराई गुरु ज्यू द्वारा सञ्चालित Gyan Marga Tv (ज्ञान मार्ग टि भि) युटुव च्यानल Subscribe गर्नुहोला र नजिकै रहेको घण्टीको वटनमा थिचि All मा थिच्न पनि नबिर्सनु होला । राधे राधे
LIKE| COMMENT | SHARE | SUBSCRIBE
**********************|||*********************
• Youtube :- / @gyanmargatv
• Facebook :- https://www.facebook.com/bedprakash.b...
तपाईलाई हाम्रो प्रस्तुति कस्तो लागिरहेको छ ? कृपया सुझाव सल्लाह र प्रतिकृया दिन नभुल्नु होला । (सम्पर्क–९८४९२४०९११)
यदि हजुरलाई हाम्रो प्रस्तुति मन परेको छ भने धेरै भन्दा धरै लाईक कमेन्ट र शेयर गर्नुहोला ।
आचार्य पं. वेद प्रकाश भट्टराई ज्यू सङ्ग सम्बन्धित कुनैपनि कार्यको लागि तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोला ।
९८६२६८३४१२
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: