नेपालबाटै क्यानाडाको वर्क पर्मिट, यी योग्यता पूरा गर्नुस् || Canada Work Permit: Nepal Requirements
Автор: Nepal Touch
Загружено: 2024-05-10
Просмотров: 60369
Описание:
रोजगारदाताले चाहेका मापदण्ड पूरा गर्न सके नेपालबाटै वर्क पर्मिटमा क्यानाडा जान पाइन्छ। अँग्रेजी भाषाको मध्यम ज्ञान छ र कुनै कामको राम्रो सीप छ भने तपाईँ पनि क्यानाडाको वर्क पर्मिटका लागि योग्य हुनुहुनेछ।
देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले लामो समयदेखि आग्रह गरेअनुसार क्यानाडाको वर्क पर्मिट, एलएमआइए, अवसर र अप्ठ्याराबारे विस्तृत जानकारी दिने उद्देश्यले यो भिडियो बनाइएको हो।
अन्टारियोस्थित ब्राम्पटनको Arctic Immigration का Regulated Canadian Immigration Consultant (RCIC) रामकुमार अधिकारीले यस भिडियोमा वर्क पर्मिटमा को-को आउन सम्भव छ भन्नेबारे छर्लङ्ग पार्ने प्रयास गर्नुभएको छ।
If you meet the employer's requirements, you can obtain a work permit for Canada from Nepal. Even with basic English skills and strong job qualifications, you can qualify for a Canadian work permit.
This video is designed to provide detailed information about Canada's work permit, LMIA, opportunities, and challenges, as requested by many Nepalese individuals living inside the country and abroad.
Ram Kumar Adhikari (RCIC-IRB) from Brampton, Ontario, explains in this video who is eligible to obtain a work permit.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: