रेशमलाई टिका र अस्मिताले के भने ? Resham Nirdosh, Tika Sanu, Asmita DC Sarangi Sansar Ep. 298
Автор: Sarangi Sansar
Загружено: 2021-11-02
Просмотров: 920999
Описание:
नेपालीहरुको दोस्रो महान पर्व शुभ दिपावली तिहारको अवसरमा परापुर्वकाल देखिी बाबा, बाजे जिजुबाजकै पाला देखि नै देउसी भैलो खेलिदै आएका छौँ । हामी हजुरको दैलोमा प्रत्यक्ष रुपमा उपस्थित हुन नसकेपनि सारङ्गी संसार युटुब मार्फत हजुरको घर सम्म विभिन्न माध्यमबाट आई पुगेका छौँ । आशा छ सारङ्गी संसारका अन्य भिडियोहरु जस्तै यस भिडियोलाई पनि मन पराईदिनुहुनेछ । लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला साथै जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
हामीलाई यो कार्यक्रम निर्माणको क्रममा साथ दिनुहुने कलाकारहरु रेशम निर्दाेष, टिका सानु, अस्मिता डल्लकोटी, शितल गुरुङ, प्रेमा राना, रुवी सिंजाली मगर संगै सम्पुण कलाकार, बाद्यबादक, प्राविधिक तथा प्रत्यक्ष रुपमा रमाउन उपस्थित हुनुभएका दर्शक तथा सहयोगी ज्यूहरुलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । अझै धेरै धन्यवाद व्यक्त गर्दछौँ जो जहाँबाट सारङ्गी संसार युटुब च्यानलमार्फत यो कार्यक्रम हेर्दै हुनुहुन्छ ।
धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
https://www.youtube.com/channel/UCL9M....
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 298
=======================================
=======================================
#Resham_Shital
#TikaSanu_AsmitaDC
#Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Singers:
🎤 Resham Nirdosh
🎤 Tika Sanu
🎤 Shital Gurung
🎤 Khum Oli
🎤 Rijan Sunar
Supporter Female Singer :
🎤 Shanti Neupane
🎤 Prema Rana
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa Magar
♬ Flute : Karan Pariyar
♬ Dholak: Deepak Samip
♬ Madal : Kumar Lamichhane
♬ Madal : Ishwari Prasad Bhusal
♬ OctoPad : Pritam Thapa Magar
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
♬ Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusi. .
Twiter : / sarangisansar. .
Instagram : / sarangisans.... .
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: