:माघे संक्रान्ति विशेष भजन - अर्चना बाबाको महिमा
Автор: Susan Pandey
Загружено: 2026-01-14
Просмотров: 2542
Описание:
जय शम्भु! जय अर्चना बाबा! 🙏✨
आज माघे संक्रान्तिको पावन अवसरमा अर्चना बाबाको महिनाहरू समेटेर तयार पारिएको यो विशेष भजन यहाँहरूमाझ प्रस्तुत गर्दछु। यो भजन मेरो आफ्नै शब्द र श्रद्धामा बुनिएको छ। अर्चना बाबाको कृपा र माघे संक्रान्तिको यो शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
माघे संक्रान्तिको अवसरमा अर्चना बाबालाई विशेष शुभकामना र सबै शम्भु भक्तहरूमा माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना!
स्वर /शब्द: [susan pandey ]
विशेष कृतज्ञता: अर्चना बाबा
यदि यो भजन मन परेमा लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला।
#MagheSankranti #ArchanaBaba #JaiShambho #Bhajan2026 #NepaliBhajan #SpiritualNepal #MagheSankrantiSpecial
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: