ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

Namuna School काे रूपमा पहिचान कमाउँदै Shivapuri Secondary School, Kathmandu, Nepal,

Автор: Sara Khabar TV

Загружено: 2020-07-06

Просмотров: 15655

Описание: यो हो एक चिरपरिचित समुदायिक विद्यालय, संघीय राजधानी काठमाडौंमा अवस्थित शिवपुरी माध्यमिक विद्यालय ।

झट्ट हेर्द राजधानीका कुनै महंगो निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी झै देखिने यी विद्यार्थीहरु सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनिहरुको अंग्रेजी कुनै निजी विद्यालयका विद्यार्थीको भन्दा कम छैन । अंग्रेजी भाषामा मात्र नभई अन्य विषयमा पनि कोहीभन्दा कम छैनन् यी विद्यार्थीहरु ।

सरकारी विद्यालयमा पढाईको स्थिती प्राइभेट बोर्डिडकोभन्दा निकै कमजोर हुन्छ भन्ने आम धारणाविपरीत केही सामुदायिक विद्यालयले आफूलाई उच्च सावित गरिदिएका छन् । कुशल व्यवस्थापन, मिहिनेती शिक्षक र सहयोगी अभिभावकको समन्वय भए सरकारी विद्यालय पनि निजीभन्दा कमजोर हुँदैनन ।

कुशल व्यवस्थापन, मिहिनेती शिक्षक र सहयोगी अभिभावकको समन्वय भए सरकारी विद्यालय पनि निजीभन्दा कमजोर हुँदैनन् भन्ने कुरा यस विद्यालयले सावित गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसईईको आधारलाई मान्दा यो विद्यालय काठमाडौंका अब्बल विद्यालयमध्येको एक बालुवाटार स्थित शिवपुरी माध्यमिक विद्यालय । हरेक वर्ष एसइइमा उत्कृष्ट नतिजा हासिल गर्ने यस विद्यालयमा अध्ययनरत विद्यार्थीले २०७६ सालको एसइइमा पनि ११ जनाले ३.६ माथिको जीपीए हात पारे । विद्यालयबाट एसइइ परीक्षामा सहभागी १११ विद्यार्थी मध्ये ११ जनाले ३.६० देखि ४.० जीपीए, २५ जनाले नै ३.२ देखि ३.५ जीपीए प्राप्त गरे । शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापनको संयुक्त प्रयासबाट विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रध्यानाध्यापक दिवाकर दुरदर्शीको अन’भव छ ।

करिब १२०० जना विद्यार्थी अध्ययनरत यस विद्यालयलाई वर्षेनी भर्ना गर्ने समयमा विद्यार्थीको चाप थाम्न हम्मे हम्मे पर्दछ । निजी विद्यालय जत्तिकै गुणस्तरीय शिक्षा दिईरहेको यस विद्यालयमा नेपाली र अंग्रेजी दुबै भाषामा कक्षा सञ्चालन भइरहेका छन् । अभिभावकको माग र समयसापेक्ष परिवर्तनका लागि विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गराईरहेको छ । प्रभात कक्षा १२ देखि सम्म पढाई भईरहेको छ । जसमा....विद्यार्थी अध्ययनरत छन् । विज्ञान र प्रविधिमा पनि विद्यालय कम छैनन् । आईटी प्रविधिबाट शिक्षण गराइन्छ भने पढाईसंगै अरु क्रियाकलापमा समेत विद्यार्थीको रुचि अनुसार शिक्षण भईरहेको छ । गाउने ,नाच्ने, चित्रकला, क्यम्पयुटरलगाएतको ज्ञान पनि दिइन्छ । विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत विशेष ध्यान दिएको छ । यसका अतिरिक्त विद्यालयमा विद्यार्थीहरुले अध्ययनका क्रममा सिकेका ज्ञान र सीपको प्रयोग गरी स्थानिय साधन स्रोतबाट निर्माण गरिएका विभिन्न ऐतिहासिक, सांस्कृतिक, सामाजिक , शैक्षिक, विज्ञान प्रविधिसंग सम्बन्धित सामग्रीको सार्वजनिकीकरण गर्ने गरि प्रदर्शनी समेत वर्षेनी आयोजना गरिन्छ । २०७६ साल फागुन १० गते आयोजना गरिएको शैक्षिक प्रदर्शनी पनि उदाहरणीय रह्यो ।

आफुले सिकेका ज्ञानबाट अरुलाई जानकारी दिन प्रदशर्नीमार्फत् आफ्नो कला र मिहेनत देखाउन पाउदा प्रदर्शनीमा सहभागी विद्यार्थीहरु पनि निक्कै खुशि देखिन्थे ।

प्रदशर्नीमा विद्यालयका विद्यार्थीहरुका अतिरिक्त बाहिरका विद्यालयहरु प्नि भ्रमण र अवलोकनका लागि आएका थिए । अन्य विद्यालयका शिक्षक र विद्यार्थीहरुको पनि कार्यक्रममा सहभागिता थियो । शिवपुरी माविले राखेको यस प्रकारको कार्यक्रमले आफुहरुलाई थप उर्जा र प्रेरणा मिलेकाले आफ्नो विद्यालयमा पनि विद्यार्थीको मनोबल बढाउने यस्तो कार्यक्रम सञ्चालन गर्ने अन्य विद्यालयको अनुभव छ ।

निजी बिद्यालय छाडेर यस सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गराउन अभिभावकहरुको यहाँ आउने गर्छन् । अभिभावकहरु विद्यालयले दिने शिक्षाप्रति सन्तुष्ठ देखिन्छन् ।

समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षकको समन्वयकै कारण सफलता मिलेको विद्यालयको भनाई छ । विद्यालयले आयोजना गरेको शैक्षिक प्रदर्शनी अवलोकनका लागि वडाका प्रतिधिीहरुको पनि सहभागिता थियो । लामो समयदेखि शिवपुरीले विद्यार्थी, अभिभावक सबैको मन जितेको छ । विद्यार्थीलाई असल नागरिक बनाउन व्यवहारमुखी शिक्षा दिनेतर्फ पनि ध्यान दिएकाले पनि हरेक वर्ष विद्यालयले राम्रो नतिजा हासिल गर्ने गरेको छ ।

भौतिक पूर्वाधार, शिक्षकको तहगत र विषयगत समायोजनले गुणस्तरीय शिक्षा प्राप्त हुन्छ । सरकारी निकाय, स्थानीय तह, गैरसरकारी क्षेत्रको असल समन्वय भए शिवपुरी माद्यमिक विद्यालयले जस्तै अन्य विद्यालयले पनि विद्यालयको गुणस्तरमा अवश्य वृद्धि गर्न सक्नेछ ।

जनताकाे प्रश्न, जनताकाे अावाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे ।
समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै अाइरहेकाे छ ।
Sarakhabar TV,
Programme host: Milan Lama Dong,
Camera : Sita Regmi, Bikash babu Shrestha,
Editor: Milan Lama Dong, Amita Lama,
youtube, Subscribe and Press the Bell icon to get all the News Update.
   / @sarakhabar  
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Page:
  / sarakhabarnepal  ,
Group:
  / 50585..  ,
Twitter:
https://twitter.com/home
www.sarakhabar.com,
[email protected],
#sarakhabar center#lockdown#Sara Multimedia Pvt.Ltd.

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
Namuna School काे रूपमा पहिचान कमाउँदै Shivapuri Secondary School, Kathmandu, Nepal,

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 18 gate 2082.

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 18 gate 2082.

Calculus at a Fifth Grade Level

Calculus at a Fifth Grade Level

KidCast | Students’ Perspectives on School Facilities and School Life | Sunidhi, Aaradhya & Neharika

KidCast | Students’ Perspectives on School Facilities and School Life | Sunidhi, Aaradhya & Neharika

चर्चा परिचर्चा काम गर्ने मानिसको नै हुने हो / RaghuRaj  RajBhandari /Ra.pra.pa. Kathmandu उमेदवार

चर्चा परिचर्चा काम गर्ने मानिसको नै हुने हो / RaghuRaj RajBhandari /Ra.pra.pa. Kathmandu उमेदवार

थाहा Thaha Nagarpalika Best spot to travel Daman Palung Kunchhal Bajrabarahi chitlang Tistung markhu

थाहा Thaha Nagarpalika Best spot to travel Daman Palung Kunchhal Bajrabarahi chitlang Tistung markhu

ВОССТАНОВЛЕНИЕ НЕРВНОЙ СИСТЕМЫ 🌸 Нежная музыка, успокаивает нервную систему и радует душу #31

ВОССТАНОВЛЕНИЕ НЕРВНОЙ СИСТЕМЫ 🌸 Нежная музыка, успокаивает нервную систему и радует душу #31

Best School of Nepal || Top 10 best School of Kathmandu Nepal

Best School of Nepal || Top 10 best School of Kathmandu Nepal

प्रचण्ड र शुशिला विवाद-उमेरले होइन चरित्रले निर्धारण गर्छ राजनीति ! Prachanda vs Shushila

प्रचण्ड र शुशिला विवाद-उमेरले होइन चरित्रले निर्धारण गर्छ राजनीति ! Prachanda vs Shushila

ओली–बालेन फेरि डामिए, भोट हाल्ने रनभुल्लमा, ‘पहिला गोली चल्यो कि सिंहदरबार जल्यो’ ? यस्ता छन् तथ्य

ओली–बालेन फेरि डामिए, भोट हाल्ने रनभुल्लमा, ‘पहिला गोली चल्यो कि सिंहदरबार जल्यो’ ? यस्ता छन् तथ्य

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 18 gate 2082.

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 18 gate 2082.

चिजले सिन्दुर दिएर कुलमा चडाउछु भने पछि बिगत सम्झेर निर्जला भाबुक | Chij Gurung VS Nirjala Gurung

One Dollar School: A Low-Cost Private School in Nepal

One Dollar School: A Low-Cost Private School in Nepal

Gen-z आन्दोलन पछि रास्वपा सेलाएको हो त ?   अबको Mission  के होला ? @rabilamichhanenews4086

Gen-z आन्दोलन पछि रास्वपा सेलाएको हो त ? अबको Mission के होला ? @rabilamichhanenews4086

Chandragiri Hills - Chitlang - Markhu - Kulekhani - Deurali - Bhimphedi || Kathmandu to Hetauda

Chandragiri Hills - Chitlang - Markhu - Kulekhani - Deurali - Bhimphedi || Kathmandu to Hetauda

⚡️ЗАГОРОДНИЙ: Трамп шокировал анонсом по войне! Москва УМОЛЯЕТ Зеленскому О ВИЗИТЕ. Крым ВОССТАЛ

⚡️ЗАГОРОДНИЙ: Трамп шокировал анонсом по войне! Москва УМОЛЯЕТ Зеленскому О ВИЗИТЕ. Крым ВОССТАЛ

एमाले सक्न विदेशी डिजाइन, बालेन र रवि पात्र, ओलीसहित शीर्ष पन्छाउने खेल, रोक्न एकढिक्का एमाले ||

एमाले सक्न विदेशी डिजाइन, बालेन र रवि पात्र, ओलीसहित शीर्ष पन्छाउने खेल, रोक्न एकढिक्का एमाले ||

Kathmandu, Nepal

Kathmandu, Nepal

Laboratory secondary School किर्तिपुरमा युटिन पुग्दा...Yutin Dolma

Laboratory secondary School किर्तिपुरमा युटिन पुग्दा...Yutin Dolma

Gen-Z आन्दोलनको नाममा लुटपाट र आगजानी ! कांग्रेसको कडा चेतावनी – दोषीलाई तत्काल पक्राउ गर

Gen-Z आन्दोलनको नाममा लुटपाट र आगजानी ! कांग्रेसको कडा चेतावनी – दोषीलाई तत्काल पक्राउ गर

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]