Lipulekh–Kalapani Yatra Day 2 🇳🇵 | बिच बाटोमा देखिएका अचम्मका दृश्यहरू! 😲
Автор: Yatri Moment
Загружено: 2026-02-13
Просмотров: 98
Описание:
नेपालको दुर्गम सिमानातर्फको हाम्रो साहसिक यात्रा जारी छ 🇳🇵
यो हो Lipulekh–Kalapani Yatra को दोस्रो दिन।
यस दिन हामीले बिच बाटोमै देख्यौं अद्भुत र रोचक दृश्यहरू —
🏔️ मनमोहक पहाडी दृश्य
🛕 विशाल शिव मूर्ति
🛣️ जोखिमपूर्ण बाटो
🌄 प्राकृतिक सुन्दरता
यो यात्रा केवल घुम्नका लागि मात्र होइन, नेपालको भूमि, सिमा र इतिहासलाई नजिकबाट महसुस गर्ने प्रयास हो।
यदि तपाईंलाई यस्ता साहसिक यात्रा मन पर्छ भने 👇
👍 Like गर्नुहोस्
💬 Comment गरेर आफ्नो प्रतिक्रिया दिनुहोस्
🔔 Subscribe गरेर हाम्रो यात्रा संगै रहनुहोस्
#Lipulekh #Kalapani #NepalBorder #YatraVlog #AdventureNepal #YatriMoment
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: