ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

बाइबलले महिलालाई पुरुषभन्दा तल किन देखाउँछ? सत्य के हो? sumin rai

Автор: Sumin Rai

Загружено: 2026-01-12

Просмотров: 121

Описание: #BibleStudy
#DailyBibleVerse
#BibleTeaching
#BibleStudyNotes
#BibleTruth
#BibleLearning
#BibleStudyTime
#BibleStudyGroup
#ScriptureStudy
#WordOfGod
#BibleVerse
#VerseOfTheDay
#DailyVerse
#ScriptureOfTheDay
#GodsWord
#BibleQuotes
#FaithScriptures
#JesusWords
#HolyBible
#ChristianQuotes
#BibleVerse
#VerseOfTheDay
#DailyVerse
#ScriptureOfTheDay
#GodsWord
#BibleQuotes
#FaithScriptures
#JesusWords
#HolyBible
#ChristianQuotes#NepaliBible
#NepaliChristian
#NepaliGospel
#NepaliPreaching
#NepaliWorship
#NepaliBeliever
#BibleNepali
#YeshuKrista
#YeshuKoBachan
#PrabhuYeshu
#Faith
#Jesus
#Christian
#Gospel
#Prayer
#Blessed
#HopeInChrist
#GodIsGood




यो vedio सर्वसक्तिमान पवित्र र जीवित परमेश्वरको पवित्र बचन पवित्र बाइबलबाट सत्य कुरामा आधारित छ, मानिसलाई सत्यको जानकारी दिदै, येशूमा मुक्ति प्राप्त गरेर, नैतिकवान जिवन, असल मानवीय व्यवहार, सहयोगी,प्रेमिलो,दयालु,मिलनसार, परिवारको हित, समाजको हित, राष्ट्र/मुलुक/देशको हित, व्यक्तिगत जिम्मेवारी, व्यक्तिको अधिकार, नैतिकवान चरित्र जस्ता नैतिक शिक्षाको ज्ञान गराउदछ जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गरून, अन्‍तर्दृष्‍टिका कुराहरू बुझुन, एक अनुशासित र विवेकी जीवन जिउन, बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस र बाटो,सत्‍य र जिवनका रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌ भन्ने उद्देश्यले यस vedio को सिर्जना गरिएको छ।

‭मत्ती 5:3-10
[3] “धन्‍य आत्‍मामा दीन हुनेहरू,
किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।
[4] धन्‍य शोक गर्नेहरू,
किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌।
[5] धन्‍य नम्रहरू,
किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌।
[6] धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू,
किनभने तिनीहरू तृप्‍त हुनेछन्‌।
[7] धन्‍य दयावन्‍तहरू,
किनभने तिनीहरूले दया पाउनेछन्‌।
[8] धन्‍य शुद्ध हृदय हुनेहरू,
किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌।
[9] धन्‍य मेलमिलाप गराउनेहरू,
किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।
[10] धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू,
किनभने स्‍वर्गको राज्‍य तिनीहरूको

‭भजनसंग्रह 1:1-6
[1] धन्‍य हो त्‍यो मानिस,
जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन,
जो पापीहरूको मार्गमा खड़ा हुँदैन,
अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
[2] तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ,
र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
[3] त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ,
जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ,
अनि जसको पात कहिल्‍यै ओइलाउँदैन।
त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।
[4] दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌!
तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।
[5] यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌,
र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।
[6] किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ,
तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।



‭प्रस्‍थान 20:3-17

[3] “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।
[4] “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू,
माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
[5] तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू,
किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,
[6] तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।
[7] “परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
[8] “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।
[9] छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,
[10] तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌।
[11] किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो।
[12] “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।
[13] “हत्‍या नगर्नू।
[14] “व्‍यभिचार नगर्नू।
[15] “चोरी नगर्नू।
[16] “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
[17] “आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।”

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
बाइबलले महिलालाई पुरुषभन्दा तल किन देखाउँछ? सत्य के हो? sumin rai

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

येशूले पानीबाट दाखमध बनाएर मानिसलाई अध्यात्म र  नैतिक अनी मुक्तिको के चेतना प्राप्त हुन्छ? sumin rai

येशूले पानीबाट दाखमध बनाएर मानिसलाई अध्यात्म र नैतिक अनी मुक्तिको के चेतना प्राप्त हुन्छ? sumin rai

आयोगले दिन सक्छ गगनलाई धोका, आयो संकेत। अब बालेनलाई किन दिने प्रधानमन्त्री ?-SIDHA KURA JANATA SANGA

आयोगले दिन सक्छ गगनलाई धोका, आयो संकेत। अब बालेनलाई किन दिने प्रधानमन्त्री ?-SIDHA KURA JANATA SANGA

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Magh 2 gate 2082.

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Magh 2 gate 2082.

५ भूतआत्मालाई डरलाग्ने हतियारहरू जुन तपाईंको जीवन बदल्न सक्छ

५ भूतआत्मालाई डरलाग्ने हतियारहरू जुन तपाईंको जीवन बदल्न सक्छ

पुस्ता भाग - २४  | Pusta Episode - 24 | New Nepali Serial | New Episode | January 15, 2026

पुस्ता भाग - २४ | Pusta Episode - 24 | New Nepali Serial | New Episode | January 15, 2026

परमेश्वरको भलाईको लागी गरिने सबै भन्दा शक्तिशाली प्रार्थना  Prayer offered for the goodness of God.

परमेश्वरको भलाईको लागी गरिने सबै भन्दा शक्तिशाली प्रार्थना Prayer offered for the goodness of God.

Harka Sampangको समानुपातिक सुचिमा Givina को नाम बाहिरिए पछि श्रम संस्कृतिका केन्द्रीय सदस्य Gopal...

Harka Sampangको समानुपातिक सुचिमा Givina को नाम बाहिरिए पछि श्रम संस्कृतिका केन्द्रीय सदस्य Gopal...

रेश्मी साइँलाले त मेरो बुढी होस धरान आएर तेरो पुतली चाटी चाटी ठोक्छु भने पछि हेरेर रमाईलो गर्नुहोस्

रेश्मी साइँलाले त मेरो बुढी होस धरान आएर तेरो पुतली चाटी चाटी ठोक्छु भने पछि हेरेर रमाईलो गर्नुहोस्

कांग्रेसको विधानले सभापतिका रुपमा देउवा बाहेकलाई चि'न्दैन || Min Biswakarma

कांग्रेसको विधानले सभापतिका रुपमा देउवा बाहेकलाई चि'न्दैन || Min Biswakarma

भेटी व्यवस्थाको नियम हो तर किन नया नियम मा पनि भेटी उठाको? sumin rai

भेटी व्यवस्थाको नियम हो तर किन नया नियम मा पनि भेटी उठाको? sumin rai

Почему ДНК литовцев шокировало ученых? Тайна их происхождения

Почему ДНК литовцев шокировало ученых? Тайна их происхождения

Harka Sampang कार्यक्रम सकेर काठमाडौ बाट फर्किने बेला चुनाव रबि बालेन सुदन बारे यस्तो भन्दै बोले।

Harka Sampang कार्यक्रम सकेर काठमाडौ बाट फर्किने बेला चुनाव रबि बालेन सुदन बारे यस्तो भन्दै बोले।

News🔴today nepali news aaj ka mukhya samachar taja l

News🔴today nepali news aaj ka mukhya samachar taja l

निर्वाचन आयोग विवादमा पर्ने भयो ,रवि लामिछानेको मुद्दा फिर्ता अवैध कदम ।

निर्वाचन आयोग विवादमा पर्ने भयो ,रवि लामिछानेको मुद्दा फिर्ता अवैध कदम ।

 माघेसक्रानतीको  कार्यक्रममा  रेली गोरखा

माघेसक्रानतीको कार्यक्रममा रेली गोरखा

आशीर्वाद रोकिनुको मुख्य कारण Nepali Christian Message । Christian Sermon । Ps .Kiran Rokka ।

आशीर्वाद रोकिनुको मुख्य कारण Nepali Christian Message । Christian Sermon । Ps .Kiran Rokka ।

Why Should we honor Leader? || Ran Limbu

Why Should we honor Leader? || Ran Limbu

Sita -

Sita -"सीता" Episode-120| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila

देउवाका लागि २४ सै घण्टा पार्टी कार्यालयमा खडा भए विद्धान, सानेपाबाट गगनलाई चुनौती | Prime TV HD

देउवाका लागि २४ सै घण्टा पार्टी कार्यालयमा खडा भए विद्धान, सानेपाबाट गगनलाई चुनौती | Prime TV HD

नयाँ बर्षको शक्तिशाली प्रार्थना | New Year's Powerful Prayer | By Come Back

नयाँ बर्षको शक्तिशाली प्रार्थना | New Year's Powerful Prayer | By Come Back

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]