ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

यो वैश्य युग हो, थाहा छ ? Do you get the point ? पहिला तल राखिएको Description पढनुस, अनि हेर्नुस :)

Автор: DishanirdeshTV

Загружено: 2025-03-17

Просмотров: 34417

Описание: यो कुन युग हो ? थाहा छ ? कि त्यसै सुर्ती माडदै छौ ? 😂

यो युगको नेता को हो ? हर युगको एउटा बिशिष्ट पात्र हुन्छ , ‍नेता हुन्छ । त्यसले जनाउ दिन्छ हामी कुन युगमा बाच्दै छौ भनेर । आफु बाचेको युग थाहा छ ?

हामी बाचेको युग ‘वैश्य युग’ हो । कारोबारी युग हो । कारोबारी राजनिति , कारोबारी सामजिक सम्बन्धहरु , कारोबारी अन्तरराष्ट्रिय कुटनिति – सबथोक Transactional !

राष्ट्रपति ट्रम्पले कारोबारी राजनितिका नया मसिहा बनेर आउनु भएको छ । देख्नु भएन राष्ट्रपति ट्र्म्पका , प्रिय एलेन मस्कले भारतमा देखाएको वैश्य युगको ताकत ।

एक अर्कालाई सहनै नसक्ने दुई भारतका दुई महासेठहरु - अम्बानीको जिओ र एयरटेलका मित्तल , दुबैलाई एकै ठांउमा लाइन हाजिर गराएर भारतमा सैटलाइट इन्टरनेटको साम्राज्यको नया जग खन्न सुरु गरेका छन प्रिय मस्कले । बजा ताली वैश्य युगको । गफ चुटौ समाजवादको वा पौराणीक कालको ..

बाच्नु छ २१ सौ शताब्दीमा , चाहना ठूला , गफ देउ पौराणीक कालको , साम्यवादको , समाजवादको , माडौ सुर्ती .. बनाऔ स्वास्थ 😂

ट्रम्प र मस्कको बिशाल स्टेडियममा हुदै गरेका खेलका कुरा छाडौ , एकछिन ।नेपालको कुरा गरौ । हर युगको एउटा नेता हुन्छ , एउटा बिशिष्ट पात्र हुन्छ । नेपालमा हामी बाचेको युगको नेता को हो ? बिशिष्ट पात्र को हो ? नया को निस्कन सक्छ ? वा पुरानैमा काम चलाउनु पर्नेछ ?

के हामी त्यो युगबाट बाहिर निस्कन सक्छौ ? वा निस्कन जरुरी छ ? छ भने कसरी ?

हेक्का रहोस , हालसम्म नेपालको राजनीतिमा 'गिरिजापथ' र अर्थनीतिमा 'रामशरणमहतपथ' बाट बाहिर निस्कने नायक आजसम्म किन आएन ? जेजति केही कालका लागी आए , ती पनि अन्तत किन 'गिरिजापथ' र 'रामशरणमहतपथ' मा किन समाहित भए ?
नया नायक कोही आउदैछ कि ?

यस बिषयमा चिन्तक/ राजनैतिक नेता मीनेन्द्र रिजाल र कम्प्युटर इन्जिनियर स्वामी अर्हत संग जबरजस्त संवाद !

यो नया सिरिजको सुरुवात हो । लगातर हेर्नुस । निशर्त आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने , कार्यक्रमको अन्तमा QR कोड राखिएको छ । च्यानल सब्क्राइब गरेर पनि सहयोग गर्न सक्नु हुनेछ ।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
यो वैश्य युग हो, थाहा छ ? Do you get the point ?  पहिला तल राखिएको Description पढनुस, अनि हेर्नुस :)

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

#purna biram#dil poudle #नागार्जुन वाङमय प्रतिष्ठान@वाचनकेन्द्र

#purna biram#dil poudle #नागार्जुन वाङमय प्रतिष्ठान@वाचनकेन्द्र

December 13, 2025

December 13, 2025

How's your Mind today ? तपाईको भावनात्मक स्वास्थ कस्तो छ ?  लतहरुबाट मुक्त हुनुहुन्छ ?

How's your Mind today ? तपाईको भावनात्मक स्वास्थ कस्तो छ ? लतहरुबाट मुक्त हुनुहुन्छ ?

रवि,बालेन,कुलमान एकता अपडेट: पार्टी कार्यालय देखि नेतृत्व हस्तान्तरण सम्म ! कस्ले कति त्याग गरे ?

रवि,बालेन,कुलमान एकता अपडेट: पार्टी कार्यालय देखि नेतृत्व हस्तान्तरण सम्म ! कस्ले कति त्याग गरे ?

सोनी राणा, जावेद अशरफ़ र संसारको सबैभन्दा शक्तिसाली मान्छेका सिमितता / वैश्य युगमा कुटनीति ।

सोनी राणा, जावेद अशरफ़ र संसारको सबैभन्दा शक्तिसाली मान्छेका सिमितता / वैश्य युगमा कुटनीति ।

चुनावपछि बालेन प्रधानमन्त्री,रवि,बालेन र कुलमानबिच एकता । Sidha Sawal | TV Today HD | Balen | Rabi

चुनावपछि बालेन प्रधानमन्त्री,रवि,बालेन र कुलमानबिच एकता । Sidha Sawal | TV Today HD | Balen | Rabi

RABI सँग मिलेर गए BALEN

RABI सँग मिलेर गए BALEN "भित्ते प्रधानमन्त्री" मात्रै; माटोले बनाएको नेता HARKA SAMPANG; DR. MISHRA

From UK to Nepal: @Jack Dai ko Journey🇬🇧🇳🇵

From UK to Nepal: @Jack Dai ko Journey🇬🇧🇳🇵

जेन-जी देखि बुमर पुस्तासम्म- परिवर्तन कुन मुल्यमा? बदलिदो नेपालको तस्वीर देखाउने - 'Pause' ep#1

जेन-जी देखि बुमर पुस्तासम्म- परिवर्तन कुन मुल्यमा? बदलिदो नेपालको तस्वीर देखाउने - 'Pause' ep#1

रास्वपा कब्जा गर्ने बालेन र कुलमानको नियत ? मिल्ने बहानामा निल्ने योजना भएको सेढाईको खुलासा

रास्वपा कब्जा गर्ने बालेन र कुलमानको नियत ? मिल्ने बहानामा निल्ने योजना भएको सेढाईको खुलासा

'जेनजी' देखि  बुमर पुस्तासम्म ! अगाडीको बाटो के ? आत्मनिरीक्षण (self introspection) को दसै मनाऔ ।

'जेनजी' देखि बुमर पुस्तासम्म ! अगाडीको बाटो के ? आत्मनिरीक्षण (self introspection) को दसै मनाऔ ।

बालुवाटारको बैठक सकिए लगत्तै डा.मिश्रले खोले मुख:रवि-बालेनको प्रस्ताव कुलमानले गरे अस्वीकार, अब के?

बालुवाटारको बैठक सकिए लगत्तै डा.मिश्रले खोले मुख:रवि-बालेनको प्रस्ताव कुलमानले गरे अस्वीकार, अब के?

Rabi lamichhane, Balen Shah र Kulman Ghising लाई वरिष्ठ पत्रकारको सन्देश: मिलेर जाउ नत्र आफै सकिन्छौ

Rabi lamichhane, Balen Shah र Kulman Ghising लाई वरिष्ठ पत्रकारको सन्देश: मिलेर जाउ नत्र आफै सकिन्छौ

ओली,देउवा बालुवाटारमा सुशीला कार्की संग आमने सामने: निर्वाचनमा जाने गरे सहमति !

ओली,देउवा बालुवाटारमा सुशीला कार्की संग आमने सामने: निर्वाचनमा जाने गरे सहमति !

काम धेरै र कुरा थोरै गरेका डा. रामकण्ठ मकाजु जस्ले धुलिखेल अस्पतालको सपना देखे। र, बिपना पनि देखे ।

काम धेरै र कुरा थोरै गरेका डा. रामकण्ठ मकाजु जस्ले धुलिखेल अस्पतालको सपना देखे। र, बिपना पनि देखे ।

ओकिलले दिए गोप्य सूचना ! ७२ घण्टा भित्र नसोचेको परिस्थिति आउदै , सुशीला कार्कीको कुर्सी धरापमा

ओकिलले दिए गोप्य सूचना ! ७२ घण्टा भित्र नसोचेको परिस्थिति आउदै , सुशीला कार्कीको कुर्सी धरापमा

Rekha thapa & Nisha Adhikari on issue of the day कथाले के माग्छ ? with anuz thapa part 3

Rekha thapa & Nisha Adhikari on issue of the day कथाले के माग्छ ? with anuz thapa part 3

पैसा, समाज, राजनीति , मिडिया र लेनदेनवाद  : लक्ष्मीपुजाका अवसरमा -  ' वैश्ययुग स्पेसल एपिसोड !'

पैसा, समाज, राजनीति , मिडिया र लेनदेनवाद : लक्ष्मीपुजाका अवसरमा - ' वैश्ययुग स्पेसल एपिसोड !'

Chciał rozbioru Polski, stracił wszystko. Kleszcze Lubomirskiego

Chciał rozbioru Polski, stracił wszystko. Kleszcze Lubomirskiego

जेन-जी आन्दोलन, गोली र आइजिपी खापुङको सवाल !

जेन-जी आन्दोलन, गोली र आइजिपी खापुङको सवाल !

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]