Baliyo Ra Dayalu Yeshu (बलियो र दयालु येशू) । Jesus Strong And Kind । CityAlight
Автор: KCBC
Загружено: 2025-07-22
Просмотров: 3421
Описание:
Jesus Strong and Kind (Nepali Version)
Original: CityAlight
Translation: Isai Rai
Vocals: KCBC
Video editing: Jimmy Rai (GP)
Cameras: Emmanuel Film’s Nepal
१. येशूले भन्नुभो तिर्खा लागे, म उहाँ कहीं आउनुपर्छ
अरू काही छैन तिर्खा मेट्ने, म उहाँकहाँ आउनुपर्छ
२. येशूले भन्नुभो दुर्बल भए, म उहाँकहाँ आउनुपर्छ
अरूकोही छैन मेरो बल, म उहाँकहाँ आउनुपर्छ
को : कारण प्रभु छन् भलो र विश्वासयोग्य,
उनले राख्छन् सुरक्षित दिनरात
आउन सक्छौं हामी येशू कहाँ सधैं,
बलियो र दयालु येशू
३. येशूले भन्नुभो डर लाग्ने, म उहाँकहाँ आउनुपर्छ
अरूकोही छैन मेरो ढाल, म उहाँकहाँ आउनुपर्छ
को : कारण प्रभु छन्.........
४. येशूले भन्नुभो हराएँ भने, म कहाँ आउनुहुनेछ
र त्यो क्रूसमा देखाउनुभो, म कहाँ आउनुहुनेछ
को : कारण प्रभु छन्..........
©️KCBC. Unauthorized reuploading of this video is strictly prohibited.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: