बुद्धशान्ति वडा नम्बर १ को परिचय || Buddhashanti Rural Municipality-1, Jhapa Profile
Автор: epurwa (epurba)
Загружено: 2020-01-25
Просмотров: 13972
Описание:
#Buddhashanti_Jhapa
स्थानीय क्षेत्रको विकास र समृद्धिमा अग्रसर गाउँपालिका मध्ये एक हो– बुद्धशान्ति गाउँपालिका । वि.सं.२०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको बुधबारे र शान्तिनगर गाउँ विकास समितिहरूलाई बुद्धशान्ति गाउँपालिका बनाइएको हो । ७९ दशमलव ७८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका अन्तर्गतको वडा नम्बर १ विकास हुन नसकेको अतितबाट उठ्ने तरखरमा छ । साविक बुधबारे गाउँविकास समितिका १, ३ र ६ वडा समायोजन गरेर हालको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १ भएको हो ।
Narration : Chandika Bhattarai
Camera : Narayan Aryal / Shisir Chamlagain
Drone Operating : Indrajeet Mukhiya
Edit/Graphics : Pujan Ghimire
Script/Direction : Raju Poudel
Production : epurwa media pvt. ltd.
Birtamode, Jhapa
9849074911/9842697310
For more news and videos Please visit :
Our Website : https://www.epurwa.com
Our Facebook Page : / newsepurwa
epurwa is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
यस च्यानलमा रहेका भिडियोहरु कपि तथा डाउनलोड गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
यस्तै भिडियो हेर्न को लागी यो च्यानल Subscribe गर्न नभुल्नुहोला ।
https://www.youtube.com/channel/UCGoN...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: