आजको राशिफल | २०८२ मङ्सिर २० गते शनिवार | December 06, 2025 | 2082 Mangsir 20 | Aaja Ko Rashifal
Автор: Dharma Sanskriti
Загружено: 2025-12-05
Просмотров: 10381
Описание:
आजको राशिफल
शनिवार, मङ्सिर २०, २०८२
०६ डिसेम्बर सन् २०२५
नेपाल संवत् ११४६
Today's Rashifal
December 06, 2025
Horoscope Prediction
मङ्सिर २० गते शनिवारको राशिफल
पौष कृष्ण (थिल्लागा) द्वितीया, मृगशिरा नक्षत्र, मिथुन राशिको चन्द्रमा, साध्य योग, तैतिल र गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, मार्गशीर्ष महिनाको राशिफल, मासिक राशिफल, पौष महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, पौष कृष्ण पक्ष, द्वितीया तिथि, मृगशिरा नक्षत्र, साध्य योग, तैतिल करण, गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, द्विपुष्कर योग दिउँसो १२:०३ बजेसम्म
आनन्दादि योग : वज्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये अग्नि वाण : साँझ ०६:२३ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे
चन्द्रास्त : बिहान ०७:३१ बजे र चन्द्रोदय : बेलुका ०६:०८ बजे
आजको अभिजित मुहूर्त :–
दिउँसो ११:३४ बजेदेखि १२:१५ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
काल वारवेला : बिहान ०६:४२ देखि ०८:०० सम्म, साँझ ०३:४९ देखि ०६:४९ सम्म र भोलि बिहान ०५:०० देखि सूर्योदयसम्म
शुभ वारवेला : बिहान ०८:०० देखि ०९:१८ सम्म र बेलुका १०:१३ देखि ११:५५ सम्म
रोग वारवेला : बिहान ०९:१८ देखि १०:३६ सम्म र भोलि बिहान ०३:१८ देखि ०५:०० सम्म
उद्वेग वारवेला : दिउँसो १०:३६ देखि ११:५५ सम्म र बेलुका ०८:३१ देखि १०:१३ सम्म
चर वारवेला : दिउँसो ११:५५ देखि ०१:१३ सम्म र मध्यरात्रीपछि ०१:३६ देखि ०३:१८ सम्म
लाभ वारवेला : दिउँसो ०१:१३ देखि ०२:३१ सम्म र बेलुका ०६:४९ देखि ०८:३१ सम्म
अमृत वारवेला : दिउँसो ०२:३१ देखि ०३:४९ सम्म र मध्यरात्रीपूर्व ११:५५ देखि ०१:३६ सम्म
होराको समय सारिणी :–
सूर्यको होरा : बिहान ०९:१८ देखि १०:१० सम्म, बेलुका ०३:२३ देखि ०४:१५ सम्म, राती १०:४७ देखि ११:५४ सम्म
चन्द्रको होरा : दिउँसो ११:५५ देखि १२:४७ सम्म, साँझ ०६:१५ देखि ०७:२३ सम्म, मध्यरात्रीपछि ०२:१० देखि ०३:१८ सम्म
मङ्गलको होरा : बिहान ०८:२६ देखि ०९:१८ सम्म, दिउँसो ०२:३१ देखि ०३:२३ सम्म, राती ०९:३९ देखि १०:४७ सम्म, भोलि बिहान ०५:३४ देखि सूर्योदयसम्म
बुधको होरा : दिउँसो ११:०२ देखि ११:५५ सम्म, साँझ ०५:०७ देखि ०६:१५ सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०२:१० सम्म
बृहस्पतिको होरा : बिहान ०७:३४ देखि ०८:२६ सम्म, दिउँसो ०१:३९ देखि ०२:३१ सम्म, राती ०८:३१ देखि ०९:३९ सम्म, भोलि बिहान ०४:२६ देखि ०५:३४ सम्म
शुक्रको होरा : दिउँसो १०:१० देखि ११:०२ सम्म, साँझ ०४:१५ देखि ०५:०७ सम्म, राती ११:५४ देखि ०१:०२ सम्म
शनिको होरा : बिहान ०६:४२ देखि ०७:३४ सम्म, दिउँसो १२:४७ देखि ०१:३९ सम्म, बेलुका ०७:२३ देखि ०८:३१ सम्म, भोलि बिहान ०३:१८ देखि ०४:२६ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : बिहान ०९:१८ देखि १०:३६ सम्म
यमघण्ट : दिउँसो ०१:१३ देखि ०२:३१ सम्म
गुलिक काल : बिहान ०६:४२ देखि ०८:०० सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
द्विपुष्कर योग दिउँसो १२:०३ बजेसम्म
मुहूर्त : शुभ विवाह, गृहारम्भ (घरको जग राख्ने), पसल थाप्ने (दोकान खोल्ने)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
२१ गते : महाराज छत्रशाल धामगमन (कृष्णप्रणामी), अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
२२ गते : राष्ट्रिय निर्माण दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
२३ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
आज घाम झुल्कनुअघि १२:५० बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको बृष राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मिथुन राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:46
#पञ्चाङ्ग 03:11
#शुभ_साइत 04:56
#मेष 07:22
#बृष 09:42
#मिथुन 11:55
#कर्कट 14:09
#सिंह 16:19
#कन्या 18:32
#तुला 20:52
#बृश्चिक 23:15
#धनु 25:30
#मकर 27:40
#कुम्भ 30:01
#मीन 32:10
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope
Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Saturday's horoscope, Sunday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, horoscope for the month of Margashirsha, monthly horoscope, horoscope for the month of Paush, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Paush Krishna Paksha, Dwitiya Tithi, Mrigashira Nakshatra, Sadhya Yoga, Taitil Karana, Gar Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Hemanta Ritu, Dwipushkar Yoga till 12:03 PM
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: