सपना पूरा गर्नको लागि सपना देख्नै पर्छ | Pratigya Niroula Adhikari | Shubhashree Podcast EP 1
Автор: Shubhashree IVF clinic
Загружено: 2026-02-03
Просмотров: 325
Описание:
भनिन्छ, सपना पूरा गर्नको लागि सपना देख्नै पर्छ। किनकि देखेकै सपनाहरू पूरा हुन्छन् तर तपाईंका सपनाहरु अनि लक्ष्यहरू पूरा गर्न स्वयं तपाईंकै आत्मविश्वास अनि धैर्यताले नै महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। अनि जस्तोसुकै जटिलतामा पनि हार नमानी गरिएका प्रयासहरुले सफलतालाई पनि एकदिन शिर झुकाउन बाध्य नै बनाउँछ। वास्तवमै हामी पनि गर्भित छौँ, सन्तान प्राप्तिको यात्राको साक्षी अनि सहयात्री हुन पाएकोमा !!
अन्तरआत्मालाई साक्षी राखी भन्नैपर्छ कि यहाँहरूको निरन्तर संघर्षबाट प्राप्त परिणाम सफलताका प्रतिबिम्ब अनि आधारशिलाहरु हुन्। जुन कैयौं निसन्तानपनसँग संघर्षरत दम्पतिहरूको लागि प्रेरणा हुन सक्छ ।अनि हजुरहरूका मुहारमा देखिएको हर्ष नै हाम्रा उत्प्रेरणाका स्रोतहरु 😊
बधाई छ यहाँहरूलाई एक अभिभावकको रुपमा आफ्नो यात्रा प्रारम्भ गर्नुभएकोमा ।।
शुभश्री आई. भि. एफ. क्लिनिक❤️
जहाँ जन्मन्छन् खुसीहरू😊
अभिभावकत्वको यात्रालाई सहज, सरल र सफल बनाउँदै✨✨
𝐒𝐡𝐮𝐛𝐡𝐚𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐕𝐅 𝐂𝐥𝐢𝐧𝐢𝐜 💕
Best IVF Centers in Nepal 😇
YouTube:- / @shubhashreeivfclinic
📌Soltimode, Kathmandu
📞 01-5312007, 9861141699
Website :- 🌐 https://shubhashreeivf.com
#ShubhashreeIVF #IVFNepal #IVF #IVFNepal #Fertility #Nepal #IVFBabyNepal #IVFSuccessNepal #firstattemptivfsuccess #IVFAwarenessNepal #IVFCommunityNepal #IVFSupportNepal #IVFJourneyNepal #IVFHopeNepal #IVFWarriorNepal #IVFInNepal #bringinghappinessintoyourlife #Invitrofertilization #ivfdoctor #Pregnancy #infertility #familyplanning #bestivfcentre #soalteemode #Ultrasound #familyplanning
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: